सूचना प्रविधिमा बैंकहरुले थप लगानी गर्नुपर्ने सरोकारबालाहरुको भनाई
काठमाडौं । पछिल्ला दिनहरुमा साइबर चुनौती बढिरहेको र नेपाली बैंकिङ्ग क्षेत्रमा अझ बढि सुरक्षा चुनौती रहेको सरोकारबालाहरुले बताएका छन् । इन्फर्मेसन सेक्यूरिटी रेस्पोन्स टिम, नेपालले काठमाडौंमा आयोजना गरेको साइबर क्राइम