नेपाल उद्योग परिसंघ (सीएनआई)

बजेटका ३५ प्रतिशत घोषणामा ‘शून्य’ प्रगति

काठमाडौं । सरकारले बजेटमा घोषणा गरेका अधिकाँश कार्यक्रम कागजमै सिमित हुने गरेको पाइएको छ ।