पाँचखाल खानेपानी आयोजना: सात हजार घरमा पानी पुर्‍याइने

काभ्रे । सात हजार घरमा खानेपानी पुर्‍याउने लक्ष्यका साथ सुरु गरिएको पाँचखाल बृहत् सहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम तीव्रगतिमा अघि बढेको छ । विविध कारण आयोजनाको समायावधि एक वर्ष

आज उपत्यकामा सार्वजनिक विदा

काठमाडौं । सरकार आजका लागि काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ । भोटे जात्राको अवसरमा सरकारले आजका लागि काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको हो । राष्ट्राध्यक्षको उपस्थितिमा हरेक वर्ष ललितपुरको

आज रातो मच्छेन्द्रनाथको भोटो देखाइने

काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो बिहीबार देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई

शरणार्थी प्रकरणमा पक्राउ पर्ने डरले मियाँले भारतको गोरखपुर पुगेर खोलामा फालेका थिए आईफोन १३ प्रो म्याक्स

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा चलाइएका मध्येका एक प्रतिवादी शमसेर मियाँले पक्राउ परिने डरले भारत पुगेर मोबाइल फालिदिएको बयान दिएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी गाडी

चिया पकाउने क्रममा ग्यास सिलिन्डर पड्कियो, ८० वर्षीय वृद्धको हेलिकप्टरमार्फत उद्धार

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका–३ जामिरमा सिलिन्डर ग्यास पड्किँदा ८० वर्षीय अमरसिंह ठगुन्ना गम्भीर घाइते भएका छन् । बुधबार बिहान ७:३० मा चिया पकाउने क्रममा सिलिन्डर पड्किएर ठगुन्ना गम्भीर घाइते

सरकारी कार्यालयहरु भ्रष्टाचार नियन्त्रणका लागि डिजिटलाइज सिष्टम व्यवस्था गरौं: सांसद श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले सबै सरकारी कार्यालयहरुमा डिजिटलाईजेशन सिष्टमको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । सरकारी कार्यालयमा हुने भ्रष्टाचार र स्थानीय तहमा हुने भ्रष्टाचारलाई नियन्त्रण

नीति तथा कार्यक्रम सरकारको विज्ञापन गर्ने अस्त्र मात्रै बन्न थाल्यो: गगन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगन थापाले नीति तथा कार्यक्रम सरकारको विज्ञापन गर्ने अस्त्र मात्रै बन्न थालेको टिप्पणी गरेका छन् । सरकारले संघीय संसदमा पेस गरेको आगामी आर्थिक

कर्जाको साँवा, ब्याज तिर्न ७० सहकारीलाई कोषको निर्देशन, अटेर गरे कालोसूचीमा राख्ने

काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले ७० वटा सहकारी संस्थालाई लिएको ऋणको साँवा, ब्याज र हर्जना ३५ दिन भित्र बुझाउन निर्देशन दिएको छ । ३५ दिन भित्र संस्थाले

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले वर्षा

काठमाडौं ।  नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसले देशभर बदली रहनुका साथै अधिकांश

महोत्तरीमा मिटरब्याजीविरुद्ध १७ सय उजुरी

महोत्तरी । सरकारले मिटरब्याजीलाई कारबाही गर्न कानुन ल्याएसँगै महोत्तरीमा मिटरब्याजीविरुद्ध धमाधम उजुरी पर्न थालेको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेका अनुसार महोत्तरीमा हालसम्म मिटरब्याजीविरुद्ध एक