प्रदीप गिरीले प्रधानमन्त्रीलाई भने- स्यालको शिकार गर्न जाँदै

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउने हो भने बलियो कुटनीति तयारी आवश्यक रहेको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै गिरीले अब

सांसद गगन थापाले भने- सबैजना एकजुट भएर नेपाली भूमिबाट विदेशी सेना फिर्ता पठाऔं

काठमाडौं । सांसद गगन थापाले नेपाली भूमिबाट विदेशी सेना हटाउन सबैलाई आग्रह गरेका छन् । प्रतिनिधिसभाको बैठकमा सांसद थापाले अहिले संविधान संसोधनसँगै नेपालीको नक्सा मात्रै नभएर नेपाली भूमिमा रहेका विदेशी

चितवनमा कोरोना संक्रमित एकजनाको मृत्यु, मर्नेको संख्या १५ पुग्यो

काठमाडौं । मंगलबार चितवनमा कोरोना संक्रमित एकजना पुरुषको मृत्यु भएको छ । चितवन भरतपुर ११ का उनी निमोनिया, ज्वारो र प्रेसरका विरामी थिए । उनमा सोमबार साँझ कोरोना पुष्टि भएको

मंगलबार ३२३ जना थपिए नयाँ कोरोना संक्रमित, ५८४ जना निको भए

काठमाडौं । मंगलबार थप ३२३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार योसँगै कुल संख्या ४ हजार ८५ पुगेको छ । हाल

सामूदायिक विद्यालयको जिम्मेवारी निजीलाई दिने होइन, कोष बनाएर मात्रै खर्च हुन्छः शिक्षामन्त्री

काठमाडौं । शिक्षामन्त्री गिरिराजमणी पोखरेलले सामूदायिक विद्यालयको जिम्मेवारी निजीलाई नदिने स्पष्ट पारे । मंगलबार विनियोजन बजेटमाथिको छलफलका क्रममा बोल्दै शिक्षामन्त्री पोखरेलले यस विषयमा व्यक्त भएका विचार आफूले गम्भीरतापूर्वक लिएको बताउँदै

भदौमा माथिल्लो तामाकोशीको विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिन्छः उर्जामन्त्री पुन

काठमाडौं । उर्जामन्त्री वर्षमान पुनले माथिल्लो तामोकोशी जलविद्युत आयोजना भदौमा राष्ट्रिय प्रशारण लाइनमा जोडिने बताएका छन् । प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि उठेको प्रश्नहरुको जवाफ दिँदै उनले विद्युत उत्पादन जडित क्षमता हाल

संसदमा अर्थमन्त्रीको राजीनामा माग, ‘विद्युतीय गाडीमा अर्बौ भ्रष्टाचार हुँदा राजीनामा किन नदिएको ?

काठमाडौं । सांसद प्रेम सुवालले अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा माग गरेका छन् । मंगलबार विनियोजन विधेयकमाथि छलफलका क्रममा प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सुवालले विद्युतीय गाडीमा अर्बौ रुपैयाँ भ्रष्टाचार भएको

चकलेटमा कर घटाउने नीतिमा रक्षात्मक अर्थमन्त्री, भने- कुनै व्यवसायीलाई हेरेर मात्रै निर्णय गरेको होइन

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले चकलेट आयातमा घटाइएको भन्सार करबारे रक्षात्मक जवाफ दिएका छन् । बजेटमार्फत् चकलेट आयातमा १० प्रतिशत कर घटाएको र कुनै एक कम्पनीलाई फाइदा हुने गरी

स्वस्थानीको प्रसाद जस्तै मन्त्री, सचिवले पैसा बाँडेर कृषि फस्टाउँदैनः मन्त्री भुसाल

काठमाडौं । कषि मन्त्री घनश्याम भुसालले यो बेला कृषिको आधुनिकीकरण गर्ने बेला भएको बताएका छन् । विनियोजन विधेयकमाथि उठेको प्रश्नहरुको जवाफ दिँदै मन्त्री भुसालले यस्तो बताएका हुन । ३० वर्षको

लकडाउन सकिएको ६ महिनामा भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्छौः पर्यटनमन्त्री भट्टराई

काठमाडौं । पर्यटनमन्त्री योगेश भट्टराईले लकडाउन सकिएको ६ महिनाभित्र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने दाबी गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री भट्टराईले भने, ‘कोरोनाको असर नभएको