प्रधानमन्त्री रोजगारमार्फत् दुई सातामा २१ हजार बढीले पाए

काठमाडौं । बेरोजगार युवालाई रोजगारी दिने उद्देश्यका साथ शुरु गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् दुई सातामा २१ हजार ३ सय ४२ जनाले रोजगारी पाएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा

रातको ९ बजेपछि रेष्टुरेन्ट तथा रात्रीकालिन व्यवसाय बन्द

काठमाडमौं । सरकारले रेष्टुरेन्ट तथा रात्रीकालिन व्यवसाय राती ९ बजेपछि बन्द गर्न अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै रात्रीकालिन व्यवसाय तथा रेष्टुटरेन्टहरु राति ९

५ करोड २९ लाख विगो दावीसहित साहविरूद्ध मुद्दा दर्ता

काठमाडौं । राजस्व अनुसन्धान विभागले ५ करोड २९ लाख विगो दावीसहित प्रविन्द्र साहविरुद्ध मुद्दा दर्ता गरेको छ । विभागले उच्च अदालत पाटनमा ५ करोड २९ लाख ८५ हजार १२९ रुपैयाँ

मन खुलाएर बजेट निर्माण गर्न सक्ने अवस्थामा छैनौंः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अवस्थामा मन खुलाएर बजेट निर्माण गर्न नसकिने बताएका छन् । बुधबार नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री पौडेलले यसपटक मन खुलाएर

सेयर बजार सबैका लागि होइनः नीरव पुडासैनीको लेख

पुँजीबजारको कारोबार यसको जोखिम बहन क्षमताको मापन तथा आ-आफ्नो जोखिम सहन क्षमताको निर्क्याैल भएकाहरुका लागि हो भन्दा अन्यथा नहोला । सेयर बजारमार्फत् भविष्य देख्न चाहने जो कोहीले पनि यसको मूल्यांकन

माथिल्लो तामाकोसीको काम अन्तिम चरणमा, तीन साताभित्र पेनस्टक र सुरुङमा पानी हालिदै

काठमाडौं । स्वदेशी लगानीमा निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको अन्तिम चरणका काम धमाधम भइरहेको छ । बाँध, सुरुङ, प्रसारण लाइन, सवस्टेसनलगायतका संरचनाका सिभिल र मेकानिकलतर्फका सानातिना कामहरु भइरहेको

नेपाल लाइफको ‘स्टक स्प्लिट’ को आवेदन बीमा समितिद्वारा अस्वीकार

काठमाडौं । बीमा समितिले नेपाल लाइफ इन्स्योरेन्सको ‘स्टक स्प्लिट’ को आवेदन अस्वीकार गरेको छ । समितिले नेपालमा हालसम्म स्टक स्प्लिटको मापदण्ड तथा नीति नियमन नभएको भन्र्दै कम्पनीको आवेदन फिर्ता गरेको

गैरकानूनी रूपमा कस्मेटिक सामान उत्पादन, एक पक्राउ

काठमाडौं । नेपाल तथा भारतमा उत्पादन हुने मेहेन्दी, फेस क्रिम लगायतका कस्मेटिक सामान गैरकानूनी रूपमा उत्पादन गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँमा यसरी कानून विपरीत सामान उत्पादन

पाथार्दीको बाख्राफार्म कृषकको आकर्षणस्थल बन्दै

तनहुँ । जिल्लाको भिमाद नगरपालिका-९ पाथार्दीका बाख्राफार्म पशुपालन कृषकका लागि अवलोकनस्थलका रूपमा विकास हुँदै गएको छ । उक्त क्षेत्रमा विभिन्न क्षेत्रबाट बोयर जातको बाख्रा पाल्ने तरिका सिक्नका लागि प्रायः दैनिक

मोटरसाइकल तथा स्कुटर किन्ने योजनामा हुनुहुन्छ ? बाइक किन्दा लक्की ड्रमा गाडी पाइने

काठमाडौं । नयाँ वर्ष नजिकिँदै जाँदा सवारीसाधन बिक्रेताले उपभोक्तालाई आकर्षित गर्न अफर ल्याउन शुरु गरेका छन् । नयाँ वर्षमा सवारीसाधनको बिक्री बढ्ने गर्छ । उपभोक्तालाई आफ्नो सवारीसाधन प्रति आकर्षित गर्न