पुस मसान्तसम्म मर्जर भएर एकीकृत कारोबार गर्ने बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत मर्जर भएर २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार गर्ने कम्पनीलाई केन्द्रीय बैंकले दिँदै आएको मर्जर तथा प्राप्ति सम्बन्धी छुट तथा सुविधा उपलब्ध गराउने

राष्ट्र बैंकले दिने एसएलएफ सुविधाको समय घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत बैंकहरुले लिने स्थायी तरलता सुविधा अनुपात (एसएलएफ) को समय घटाएको छ । बैंक तथा वित्तीय संस्थालाई अघिल्लो हप्ताको अन्त्यमा

मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । जसमा राष्ट्र बैंकले कोरोनाको कारण स्थगित भएको काउन्टर साइक्लिकल बफर लागू गर्ने घोषणा गरेको छ ।

ब्याजदर करिडोरको ब्याज बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति मार्फत ब्याजदर करिडोर अन्तर्गतका दरहरु बढाएको छ । मौद्रिक नीति मार्फत ब्याजदर करिडोर अन्तर्गतका दरहरु १.५ प्रतिशतले बढाएको छ ।

काउन्टर साइक्लिकल बफर लगाउने राष्ट्र बैंकको घोषणा

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोनाको कारण स्थगित भएको काउन्टर साइक्लिकल बफर लागू गर्ने घोषणा गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले काउन्टर साइक्लिकल बफरलाई २०८० साल असार मसान्तसम्ममा

सेयर धितो कर्जामा सामान्य हेरफेर, एउटा संस्था वा समग्र प्रणालीबाट १२ करोडसम्म लिन पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा सामान्य हेरफेर गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यसअघि कायम सेयर धितो कर्जामा गरिएको ४/१२ को सीमामा सामान्य हेरफेर गर्दै

मर्जरमा जाने कम्पनीको सेयर कारोबार रोक्का नहुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले मर्जरमा जाने कम्पनीको सेयर कारोबार रोक्का नहुने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्था

बैंकदर साढे ८ प्रतिशतमा पुर्याउने राष्ट्र बैंकको घोषणा

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकदरलाई बढाएर साढे ८ प्रतिशत पुर्याएको छ । राष्ट्र बैंकले ७ प्रतिशतमा रहेको बैंकदरलाई बढाएर साढे ८ प्रतिशत पुर्याएको हो । यसले बैंकहरुबीच एक आपसमा

बैंकहरुले सीआरआरको सीमा ४ प्रतिशत राख्नुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा अनिवार्य नगद मौज्दात (सीआरआर)को सीमा ३ प्रतिशतबाट बढाएर ४ प्रतिशत कायम गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आवको मौद्रिक

कर्जामा कडाइ गर्दै राष्ट्र बैंक, कर्जा प्रवाह वृद्धिदर १२ प्रतिशत मात्रै

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा १२ प्रतिशतले कर्जा प्रवाह गर्ने लक्ष्य लिएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्जा विस्तृत मुद्रा प्रदायकको कर्जा बिस्तार १२ प्रतिशत