सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । बजार मापन गर्ने सूचक २७.५४ अंकले घटेर १८५५.०६ बिन्दुमा रोकिएको छ । २५० कम्पनीको ३७ लाख ७८ हजार ९५१ कित्ता

बीमा कम्पनीहरुले यी ११ क्षेत्रमा लगानी गर्न पाउने, कुनमा कति ?

काठमाडौं । जीवन, निर्जीवन तथा पुनर्बीमा कम्पनीहरुले विभिन्न ११ वटा क्षेत्रमा लगानी गर्न पाउने भएका छन् । नेपाल बीमा प्राधिकरणले लगानी निर्देशिका जारी गर्दै बीमा कम्पनीहरुलाई लगानी गनुपर्ने क्षेत्र तोकिदिएको

मञ्जुश्री फाइनान्सले ८ वर्षपछि बनायो लगानीकर्ताको हात खाली

काठमाडौं । मञ्जुश्री फाइनान्सले ८ वर्षपछि सेयरधनीको हातखाली बनाउने भएको छ । कम्पनीले यो वर्ष सेयरधनीलाई लाभांश नदिने भएको छ । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को

बाराही हाइड्रोपावरको आईपीओमा ५१ हजार ५२२ जना आवेदक मालामाल

काठमाडौं । बाराही हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । आईपीओमा आवेदन दिएका योग्य आवेदकमध्ये ५१ हजार ५२२ जनाले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर पाएका छन् । आईपीओमा

प्रि–ओपनिङमा सेयर बजारमा सामान्य सुधार, सवा ६ लाखको कारोबार

काठमाडौ । प्रि-ओपनिङ सेसनमा सेयर बजारमा सामान्य सुधार देखिएको छ । बजार मापन गर्ने सूचक १.०४ अंकले बढेर परिसूचक १८८३.६५ बिन्दुमा रोकिएको छ । १७ कम्पनीको १ हजार ६६५ कित्ता

सीडीओको कीर्ते हस्ताक्षर गरि बैंकबाट ७० लाख रुपैयाँ झिकेको आरोपमा महन्थ पक्राउ

महोत्तरी । प्रहरीले महोत्तरी जिल्लाको मटिहानी गुठीका महन्थ जगन्नाथ दास वैष्णवलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीका अनुसार महन्थ वैष्णवले रुपन्देही जिल्ला अवस्थित मेगा

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, बोनस भन्दा नगद बढी

काठमाडौं । महालक्ष्मी विकास बैंकले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट १०.४७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

मुक्तिनाथ विकास बैंकले १४.२१ % लाभांश दिने, बोनस र नगद कति ?

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट १४.२१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

सेयर लगानीकर्ताको सम्पत्ति करिब ४० अर्ब ले घट्यो

काठमाडौं । यो साता सेयर बजारमा ३४.६७ अंकको गिरावट आएको छ । यो साता बजारमा गिरावट आउनुका साथै लगानीकर्ताको सम्पत्तिमा समेत क्षति भएको छ । यो साता लगानीकर्ताको सम्पत्ति ३९

सेयर धितोकर्जा ४ महिनामा ५.६ प्रतिशतले घट्यो, कुनमा कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/०८० को चार महिनामा विभिन्न बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा प्रवाह हुने कर्जा ५.६ प्रतिशतले घटेको छ । केन्द्रीय बैंककाअनुसार कात्तिक मसान्तसम्म बैंक तथा