सेयरधनीलाई ६.७५ प्रतिशत लाभांश दिने सेञ्चुरी बैंकको घोषणा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले सेयरधनीलाई ६.७५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको बिहीबार बसेको सञ्चालक समितिको ३०३ औं बैठकले उक्त प्रस्ताव गरेको हो । नियामक नेपाल राष्ट्र

घर,गाडी कर्जाका लागि मेगा बैंकले ल्यायो आकर्षक योजना

काठमाडौं । मेगा बैंकले आवास तथा सवारी साधनका लागि नयाँ आकर्षक कर्जा योजना ल्याएको छ । ‘आफ्नो घर, आफ्नै गाडी, मेगा बैंकका साथमा बढाउनुस् पाइला अगाडि’ भन्ने नाराका साथ मेगा

स्प्रेडले नाफा घटेपछि डुबेको ऋण उठाउन नेपाल बैंक आक्रमक, ६५ जनालाई ३५ दिने अल्टिमेटम

काठमाडौं । स्प्रेडका कारण नाफा घटेपछि सरकारी लगानीको नेपाल बैंक डुबेको ऋण उठाउन आक्रमकरुपमा प्रस्तुत भएको छ । बैंकले एकैदिन ६५ जना ऋणीलाई ऋण तिर्न ३५ दिने अल्टिमेटम दिँदै सूचना

सञ्चालकको उमेर हद तोक्नु हुँदैन, सीइओ हटाउन राष्ट्र बैंकलाई सोध्नु नपरोस्: बैंकका अध्यक्षको संगठन

काठमाडौं । सञ्चालकको उमेर हद तोक्ने, सीइओ नियुक्ति र बर्खास्त गर्दा राष्ट्र बैंकको अनुमति लिनुपर्ने अनि बैंकर र व्यवसायी छुट्याउने लगायतका प्रस्तावमा बैंक तथा वित्तीय संस्थाका अध्यक्षहरुले आपत्ति जनाएका छन्

सेयर बजारमा गिरावट, लगानीकर्ताको ध्यान जीवन बीमा तिर

काठमाडौं । यो साताको अन्तिम दिन बिहीबार सेयर बजारमा गिरावट आएको छ । सेयर बजारमा ८.६७ अंकको गिरावट आएपनि कारोबार रकम भने १ अर्ब भन्दा बढी नै रहेको छ ।

ललिता निवासको जग्गामा बैंकको साढे २ अर्ब ऋण ! कारबाही गर्न राष्ट्र बैंकलाई अख्तियारको पत्र

काठमाडौं । बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा धितोमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले साढे २ अर्ब रुपैयाँ कर्जा दिएको तथ्य फेला परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितानिवासको जग्गा धितोमा

महालक्ष्मी विकास बैंकको नाफा ५४% ले बढ्यो, अन्य सूचक कस्ता ?

काठमाडौं । महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३० करोड ५० लाख ७९ हजार ४४८ रुपैयाँ नाफा गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ५४.३५ प्रतिशतले

बीमा कम्पनीलाई गाडी किन्न कडाइ गरेको बीमा समितिले एकैपटक ६ वटा गाडी किन्यो

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले एकैपटक ६ वटा गाडी किनेको छ । बीमा कम्पनीहरुलाई गाडी किन्न कडाइ गरेको समिति आफूले भने एकैपटक ६ वटा गाडी किनेको हो

शाइन रेसुङ्गा बैंकको नाफामा ५१ प्रतिशत सुधार, खराब कर्जा बढ्यो

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३० करोड ७ लाख ९४ हजार ६ रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा

मुक्तिनाथ विकास बैंक नाफा ९.९३ प्रतिशतले बढ्यो

काठमाडौं । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४७ करोड २५ लाख १२ हजार ५७ रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ९.९३