चालु आर्थिक वर्षको पहिलो महिना मै १ खर्बको

काठमाडौं । चालु आर्थिक वर्षको पहिला महिना मै नेपालले १ खर्ब १३ अर्ब ६८ करोड ८६ लाख रुपैयाँको व्यापार घाटा बेहोरेको छ । भन्सार विभागको तथ्याङ्कका अनुसार आर्थिक वर्षको पहिलो

यी कुरा छन् बिम्स्टेक सम्मेलनले जारी गरेको १८ बुँदे काठमाडौँ घोषणापत्रमा

काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनले १८ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै यस क्षेत्रबाट गरिबी घटाउने र लगानी र व्यापारको

अमेरिकाले आयातित कारमा कर बृद्धी गर्दै, युरोपेली युनियन रुष्ट

फ्रान्कफर्ट । युरोपेली आयोगका प्रमुख जाँ–क्लाउड जन्करले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी कारको अमेरिका आयातमा करबृद्धि गरेमा युरोपेली युनियनले पनि करबृद्धि गर्ने शुक्रबार चेतावनी दिनुभएको छ । “कारमाथि नयाँ करबृद्धिका

अमेरिकासँग ब्यापारिक युद्ध जारी रहँदा चीनको औद्योगिक उत्पादनमा सामान्य बृद्धि

बेइजिङ । चीनको औद्योगिक उत्पादन अगष्ट महिनामा सामान्य वृद्धि भएको शुक्रबार जारी आधिकारिक प्रतिवेदनमा जनाइएको छ । संयुक्तराज्य अमेरिकासँगको व्यापारिक युद्धका कारण औद्योगिक उत्पादनमा प्रभाव पर्ने विज्ञहरुले गरेको अनुमान र

थाइल्याण्डबाट १७ करोडका स्वास्थ्य उपकरण आउने, बिम्स्टेक सम्मेलनमा अरु के के भयो ?

काठमाडौँ । नेपालले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनले पर्वतीय अर्थतन्त्र, पर्यावरण संरक्षण र दिगो विकासमार्फत समृद्धि हासिलमा जोड दिएको छ । जलवायु

नेप्सेमा यो साता ८० करोडको कारोबार, पहिलो दिनको तुलनामा परिसूचक ६ अकंले बढ्यो

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ८० करोड ३० लाख ७ हजार रुपैयाँको कारोबार भएको छ । २५ लाख ४२ हजार ७ सय १० कित्ता सेयर किनबेच

१८ बुँदे घोषणा पत्र पारिदै गर्दै सकियो बिम्स्टेक सम्मेलन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सदस्य राष्ट्रको साझा प्रयास र सहकार्यबाट बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) क्षेत्रमा समृद्धि सम्भव हुने बताएका छन् । बिम्स्टेकको

बिम्स्टक राष्ट्रका सरकार प्रमुख जीवनसाथी सहित रिट्रिटमा रमाउँदै

काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) का राष्ट्राध्यक्ष\ सरकार प्रमुखको अनौपचारिक राजनीतिक संवाद (रिट्रिट) प्रारम्भ भएको छ । सदस्य मुलुकका राष्ट्राध्यक्ष\सरकार प्रमुखलाई आवासको व्यवस्था

जलविद्युत् आयोजनामा बद्नाम हुँदै चिनियाँ ठेकेदार, हात हालेका सबै आयोजनामा बदमासी

–चमेलिया जलविद्युत् आयोजना निर्माण सम्पन्न हुन करिब १२ वर्ष लाग्यो । –९० प्रतिशत बढी निर्माण सम्पन्न भएको ढल्केबर सवस्टेशनको काम नसकिंदै ठेकेदारले छाड्यो । –भरतपुर–बर्दघाट प्रसारण लाइनमापनि ठेकेदार कै कारण

संसद पुग्यो बेरोजगारलाई भत्ता दिने प्रस्ताब

काठमाण्डौ । नेपाल सरकारले प्रत्येक स्थानीय तहमा एक रोजगार सेवा केन्द्र स्थापन गरी रोजगारी सिर्जना गर्ने र बेरोजगारलाई व्यवस्थापन गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार