चौधरी ग्रुपले निर्माण गरेको पहिलो हाइड्रोपावर ‘मिडिल मोदी

काठमाडौं । चौधरी ग्रुपद्वारा प्रवर्धन गरिएको १८ मेगावाट क्षमताको मिडिल मोदी जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । मोदी खोलामा बनेको यस आयोजनाको सम्पूर्ण काम पूरा भएर परीक्षण उत्पादन सुरु

राष्ट्रिय लोकमार्गमा ‘हाइड्रोपावर’ निर्माण

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डअन्तर्गत गलकोटको मनेवापाटामा सडक अतिक्रमण गरेर स्थानीयवासीले हाइड्रोपावर निर्माण गरिरहेका छन् । लोकमार्गको गलकोट नगरपालिका-११ मा पर्ने मनेवापाटामा करिब डेढ किलोमिटर सडकमा

प्राधिकरणले बिजुली नकिन्दा ११ आयोजनालाई करिब १ अर्बको नोक्सान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्वतन्त्र उर्जा उत्पादकहरुमार्फत विद्युत नकिन्दा करिब १ अर्ब रुपैयाँको नोक्सान भएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान)काअनुसार गत असारदेखि देशभर विभिन्न २२ वटा आयोजनाहरुबाट

चौधरी ग्रुपले निर्माण गरेको मध्यमोदी जलविद्युत् आयोजनामा परीक्षण उत्पादन शुरु

पर्वत । मोदी खोलामा निर्माणाधीन १८ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको निर्माण पूरा भएको छ । आयोजनाको सम्पूर्ण काम पूरा भएर परीक्षण उत्पादनको तयारी सुरु गरिएको हो । मिडिल मोदी

समाधानहुँदै कैलाली र कञ्चनपुरको विद्युत आपूर्ति समस्या

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा विद्युत खपत बढाउन र आपूर्ति सुधार गर्न प्रसारण तथा वितरण प्रणालीको सञ्जाल विस्तार गर्ने भएको छ । प्राधिकरणले तत्कालको समस्या

४ महिनामा नेपालले बेच्यो ९ लाख ९० हजार मेगावाट आवर बिजुली

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको कार्तिक मशान्तसम्म भारतसँग ९ लाख ९० हजार ४५५ मेगावाट आवर(घण्टा) विद्युत निर्यात गरेको छ । चालु आवमा साउन १ देखि कात्तिक मशान्तसम्म सरकारले भारतलाई

अरुण भ्याली हाईड्रोपावरको लाभांश घोषणा

काठमाडौं । अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश घोषणा गरेको छ । शुक्रबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले

तीन महिनामा विद्युत प्राधिकरणको नाफा साढे आठ अर्ब

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा साढे आठ अर्ब रुपैयाँ नाफा कमाएको छ । प्राधिकरणले यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्य आम्दानीबाट

नवीकरणीय ऊर्जाः आइसल्याण्ड र भारतको मोडलमा विश्व बढ्छ ?

एजेन्सी । मूल्य घटाउन धेरै देशहरूले कोइला र तेलको उत्पादन बढाए । जसका कारण वातावरण र जलवायु परिवर्तन हुने सम्बन्धितचिन्ता बढेको छ । साथै सबै देशले दिगो स्रोतबाट प्राप्त ऊर्जाको

मधेश प्रदेशमा ४ हजार मेगावाट विद्युत खपत गर्ने प्रसारण सञ्ञ्जाल बनाइने, भारतमा विद्युत निर्यात गर्ने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशभित्र उत्पादित विद्युत आन्तरिक रुपमै खपत बढाउन मधेश प्रदेशका जिल्लाहरुमा करिब ४ हजार मेगावाट विद्युत खपत गर्न सक्ने गरी प्रसारण सञ्चालन बनाउने भएको छ ।