जलविद्युत् आयोजनामा जोखिम न्यूनीकरण गर्न बीमा अनिवार्य

काठमाडौं । मुलुकमा पछिल्लो समयमा जलविद्युत् आयोजना निर्माण हुने क्रम बढेसँगै त्यसको सुरक्षाको पाटोमा पनि विशेष ध्यान दिनुपर्ने र बीमा अनिवार्य गरिनुपर्नेमा जोड दिइएको छ । नेपाल विद्युत् प्राधिकरणले सञ्चालनमा

स्थानीय लगानीमा २५ मेगावाटको आयोजना, तीन अर्ब ९३ करोड रुपैयाँ लागत

म्याग्दी। स्थानीयवासीको लगानीमा जिल्लामा २५ मेगावाट क्षमताको दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण हुने भएको छ । स्वदेश तथा विदेशमा रहेका जिल्लावासीको लगानीमा निर्माण कार्य सुरु गर्न लागिएको सो आयोजना निर्माण कम्पनी

बिद्युत् चोरी गर्दै गरेका १३ जना पक्राउ

झापा । विद्युत् चोरी गरेर खेतमा पानी लगाउने तथा घरमा विद्युतीय उपकरण जडान गरी घरायसी सामग्री प्रयोग गरिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् । विद्युत् चुहावट नियन्त्रण टोलीले बिर्तामोड

सत्र वर्षपछि विद्युत्, स्थानीयवासी हर्षित

पाल्पा । सत्र वर्षपछि रामपुर नगरपालिका वडा नं ४,५ र ७ का सबै गाउँबस्ती र टोलमा बिजुली विद्युतीकरण गरिएको छ । नगरपालिकाको केन्द्र नजिकै रहेका वडा नं ४ को छत्तिवनडाँडा,भइनडाँडा

उपल्लो खिम्ती र अपर खिम्तीको सेयर बिक्री प्रवन्धकमा नबिल इन्भेष्टमेन्ट

काठमाडौं । उपल्लो खिम्ती जलविद्युत् आयोजना १२ मेगावाट र अपर खिम्ती ७ मेगावाट जलविद्युत आयोजनाको सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा नबिल इन्भेष्टमेन्ट नियुक्त भएको छ । सम्झौतापत्रमा जलविद्युत कम्पनीका तर्फबाट

लघुजलविद्युतबाट पनि परिवर्तन सम्भव, बाबियाचौर बन्यो नमुना लघु औद्योगिक क्षेत्र

सुर्खेत । चुस्त र प्रभावकारी व्यवस्थापनको अभावमा मुलुकमा निर्माण भएका आधाभन्दा बढी लघुजलविद्युत् आयोजनाहरु बन्द भएको अवस्थामा सुर्खेत बाबियाचौरमा निर्माण भएको खमारीखोला लघुजलविद्युत् आयोजनाले भने उदाहरणीय पाठ सिकाएको छ ।

लोडसेडिङ गर्न सहयोग गरेका प्राधिकरणका सञ्चालक हटाउने कुलमानकाे निर्णय जायज: सर्बोच्च

काठमाडौं । सर्वोच्च अदालतले विद्युत्भार कटौतीमुक्त गर्ने अभियानमा असहयोग गरेका नेपाल विद्युत् प्राधिकरणका तीन जना सञ्चालकलाई हटाउने ऊर्जा मन्त्रालयको निर्णय जायज भएको फैसला गरेको छ । प्रधानन्यायाधीश सुशीला कार्की र

माथिल्लो तामाकोसी तोकिएभन्दा पहिल्यै सम्पन्न गर्न घिसिङको पुनः निर्देशन

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालाई तोकिएको समयभन्दा अगाडि सम्पन्न गर्ने वातावरण मिलाउन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पुनः निर्देशन दिएका छन् ।

लिखुखोलामा एकैसाथ तीन जलविद्युत् आयोजना निर्माण सुरु

सोलुखुम्बु। सोलुखुम्बु र रामेछाप जिल्लाको सिमाना भएर बग्ने लिखु खोलामा १५७ मेगावाट क्षमताका तीन जलविद्युत् आयोजना निर्माण सुरु भएका छन् । एमभी दुगड गु्रपका सहायक कम्पनीद्वारा प्रवद्र्धित लिखु १, लिखु

बाढीले जलविद्युत् आयोजना ठप्प

तेह्रथुम । वर्षासँग आएको बाढीले लघु जलविद्युत् आयोजनाको कुलो बगाएपछि खाम्लालुङ र सम्दुका पाँच सय ५० घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् । स्थानीय खुङ्ग्रिङ खोलामा आएको बाढीले सडकमा लगाइएको