बजारमा १०० रुपैयाँदेखि २५ हजारसम्मका झिलिमिली बत्ति, सीएफएल
काठमाडौं । तिहारको रमझम सुरु भइसकेको छ । बजारमा तिहारका लागि झिलिमिली बत्ति किन्ने ग्राहकहरुको भीड बाक्लिन थालिको छ । उपभोक्ताहरुको आकर्षण र गुणस्तरलाई मध्यनजर गर्दै इलेक्ट्रिक व्यापारीले न्यूनतम १००