के नेपाल पनि क्रिप्टो माइनिङबाटै धनी हुनसक्छ ?

काठमाडौं । नेपाली कांग्रेसका सांसदसमेत रहेका उद्योगी विनोद चौधरीले गत वर्ष संसद्‍मा पूर्वबजेट छलफलको क्रममा नयाँ र फरक धारणा राखेका थिए । उनको प्रस्ताव थियो- नेपाललाई क्रिप्टोकरेन्सी माइनिङको हब बनाउन

भन्सार महसुल र अन्तशुल्कमा अग्रिम आयकर परिमार्जन भएपछि पूर्वका उद्योगीहरु उत्साही

विराटनगर । सरकारले सुनचाँदी, मार्बल र ग्रेनाइटको कच्चा पदार्थ साथै दाल आयत गर्दा लाग्ने भन्सार महसुल, अन्तशुल्क र अग्रिम आयकरमा गरेको परिमार्जनलाई कोशी प्रदेशका उद्योगी व्यवसायीले स्वागत गरेका छन् ।

मुग्लिन-पोखरा सडकः पूर्वी खण्डको म्याद दोस्रोपटक थप, ६८% काम सकियो

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डको म्याद दोस्रोपटक थप भएको छ । तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको उक्त खण्डमा आगामी फागुन १ गतेसम्म म्याद भएको छ । यसअघिको म्याद गत वैशाख २

पाँचखालमा ६ वर्षअघि निर्माण सुरु गरिएको ‘सेज’ सुस्त

काभ्रेपलाञ्चोक । पाँचखालमा ६ वर्षअघि निर्माण सुरु गरिएको विशेष आर्थिक क्षेत्र (सेज) निर्माणको कामले गति लिएको छैन । काभ्रेपलाञ्चोकस्थित पाँचखाल नगरपालिका वडा नं ७ र ८ मा सेज स्थापना गरिएको

दाङमा तोरी उत्पादन बढ्दै

दाङ । शान्तिनगर गाउँपालिका–४ जुम्लेकुलाका किसान भावना पुरीले व्यावसायिक रुपमा तोरीखेती गर्दै आएका छन् । उनले विगत लामो समयदेखि तोरीखेती गर्दै आएका हुन् । तेल किनेर खाँदा महँगो पर्ने हुँदा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तत्काल क्षमता नबढ्ने, १० घण्टा बन्द किन गरियो ?

१० घण्टा बन्द गरेर काम भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५ महिनापछि नै उडान र अवतरण क्षमतामा ठूलो सुधार हुनेभन्दा पनि आगामी डेढ वर्षमा काम सम्पन्न भएपछि मात्रै एयर साइडमा सुधार

सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट, लुम्बिनी-अंगकोर सिधा हवाई उडान सुरु गर्न पहल

काठमाडौं । पाँच दिने कम्बोडिया भ्रमणमा रहेका सभामुख देवराज घिमिरेले त्यहाँका प्रधानमन्त्री सम्देच हुन मानेट र माथिल्लो सदन सिनेटका अध्यक्ष सम्देच हुन सेनसँग शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री मानेटसँग

सुनको मूल्य आज एकैदिन प्रतितोला १५,९०० रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य भारी मात्राले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको मुल्य प्रतितोला १ लाख ५१ हजार ३ सय कायम भएको जनाएको छ

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्ने, सरकारले घटायो भन्सार दर

काठमाडौं । सरकारले सुनमा लाग्ने भन्सार महसुल घटाएको छ । मंसिर ६ गते मन्त्रिपरिषद्‌को बैठकले यस्तो महसुल आधा बनाएको हो । यसअघि सुनमा २० प्रतिशत भन्सार महसुल लाग्दै आएकामा अब

अस्थायीकोभन्दा कम तलब पाएको भन्दै निगमका स्थायी पाइलट हड्तालमा, दुबई र मुम्बइ उडानका यात्रु अलपत्र

काठमाडौं । नेपाल वायुसेवा निगमका स्थायी पाइलटले अस्थायीकोभन्दा सेवा सुविधा कम भएको भन्दै हड्तालमा उत्रिएका छन्। पाइलटहरुको हड्तालका कारण आइतबारको दुवई र मुम्बइ उडानका यात्रु अलपत्र परेका छन् । पाइलटहरुले