खेल पूर्वाधारमा बालेनको ध्यानः १९ करोडमा सानो गौरचन

काठमाडौं । काठमाडौं महानगरपालिकाले सानो गौचरन स्टेडियम पुननिर्माण थालनी गरेको छ । उपप्रमुख सुनिता डंगोलले शिलान्यास गरेर आजबाट पुनःनिर्माणको काम थालनी भएको हो । २२ करोड ९५ लाख ९३ हजार

सार्वजनिक लगानी परिचालनमा फिल्याण्डले नेपाललाई सघाउने

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र फिनल्याण्डका परराष्ट्र मन्त्रालयका वैदेशिक व्यापार तथा विकासमन्त्री भिल्ले ताभियोबीच भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा भेटवार्ता भएपछि नेपाल सरकार र फिनल्याण्ड सरकारबीच

थप कानुनहरु संशोधन गर्दै लगानीको वातावरण बनाउनुपर्छः अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीका लागि अझै केही कानुनहरू संशोधन गर्न जरुरी रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित ‘प्लाष्ट नेपाल २०२४’को समुदघाटन कार्यक्रमलाई सम्बोधन

हड्तालमा उत्रिएका पाइलट काममा, आकस्मिक सेवा रोकेको विषयमा निगम मौन

काठमाडौं । अस्थायी पाइलटसरहको तलव सुविधा दिने सहमतिपछि नेपाल वायुसेवा निगमका पाइलटहरु नियमित काममा फर्किएका छन् । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले पर्यटन मन्त्री सचिवसँगको परामर्शपछि अड्तालमा उत्रिका पाइलटको विषयमा

पिकेडाँडा र ज्वालामाई क्षेत्र पर्यटकका लागि प्रमुख गन्तव्य, सञ्चार सुविधा नहुँदा समस्या

सोलुखुम्बु । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका–३ मा अवस्थित प्रसिद्ध पर्यटकीय गन्तव्य पिकेडाँडा र धार्मिक आस्थाको केन्द्र ज्वालामाई मन्दिरमा कमजोर सञ्चार सेवाका कारण स्थानीय बासिन्दा र पर्यटकले सास्ती भोग्नुपरेको छ । नेपाल

३ अर्ब २० करोड लागतमा रुपन्देहीमा तेल भण्डारण गृह बन्दै, ३ वर्षमा सकिने

भैरहवा । रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकामा नेपाल आयल निगमका लुम्बिनी प्रदेशिक भण्डारण गृह निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न काठमाडौँ विश्वविद्यालयसँग सम्झौता भएको छ । आज भैरहवामा

जनकपुर र अयोध्यालाई हवाईसेवा मार्फत जोड्ने प्रयासमा छौं : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नगरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले जनकपुर र अयोध्यालाई हवाईसेवाको मध्यामबाट समेत जोड्नुपर्ने बताएका छन् । बुधबार त्रिभुवन विश्वविद्यालय हिन्दी केन्द्रीय विभागले आयोजना गरेको विश्वफलक पर

आन्दोलनमा उत्रिएका नेपाल एयरलाइन्सका पाइलटहरू काममा फर्किए

काठमाडौं । आन्दोलनमा उत्रिएका नेपाल एयरलाइन्सका पाइलटहरू काममा फर्किएका छन् । नेपाल वायुसेवा निगम(नेपाल एयरलाइन्स)का स्थायी पाइलटहरू सेवा सुविधाको माग गर्दै हड्तालमा उत्रिएपछि अन्तर्राष्ट्रिय उडान प्रभावित बनेको थियो । हडतालका

विदेशमा कार्यक्रम र खर्च गर्ने पर्यटन बोर्डको कार्यविधि ७ वर्षपछि स्वीकृत, अन्तर्राष्ट्रिय प्रवर्द्धनमा सहज हुने

काठमाडौं । नेपाल पर्यटन बोर्डको विदेशमा कार्यक्रम तथा खर्च गर्ने कार्यविधि ७ वर्षपछि स्वीकृत भएको छ । बोर्डको उक्त कार्यविधि नहुँदा अन्तर्राष्ट्रिय प्रवर्द्धन गर्न नसकिएको र खर्च गर्न समस्या भएको

व्यावसायिक कुखुरापालनमा रमाउँदै स्याङ्जाका स्कुले विद्यार्थीहरु

स्याङ्जा । बिरुवा गाउँपालिका–७ कुसुमभञ्ज्याङस्थित जीवनज्योति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत कुखुरापालन गरेका छन् । त्यसबाट उनीहरू आफ्नो नियमित खर्च गर्न सक्षम भएका छन् । प्रधानाध्यापक सामबहादुर गुरुङका