विदेशमा कार्यक्रम र खर्च गर्ने पर्यटन बोर्डको कार्यविधि
काठमाडौं । नेपाल पर्यटन बोर्डको विदेशमा कार्यक्रम तथा खर्च गर्ने कार्यविधि ७ वर्षपछि स्वीकृत भएको छ । बोर्डको उक्त कार्यविधि नहुँदा अन्तर्राष्ट्रिय प्रवर्द्धन गर्न नसकिएको र खर्च गर्न समस्या भएको