चट्टान आरोहणको सम्भावित क्षेत्र खोजी गर्दा भेटियो बन्दीपुरमा

तनहुँ । पहाडकी रानी उपनामले परिचित बन्दीपुरमा नयाँ गुफा फेला परेको छ । बन्दीपुर गाउँपालिका–२ पौवा नजिक करिब २० मिटर लम्बाइ भएको सरपानी गुफा भेटिएको हो । बन्दीपुरमा चट्टान आरोहणको

पानी परेपछि किसान खुसी, ओइलाएका बिरुवा दुई दिनमै लहलहाए

महोत्तरी । सर्वसाधारण किसानलाई खुसी हुन ठूलो कुरा चाहिँदैन । समयमा परेको पानीले नै किसानको मुहारमा खुसी छाएको छ । मङ्गलबार मध्यरातयता झरी जसरी परेको पानीले यहाँका किसानको मुहारमा खुसी

भैरहवा विमानस्थलमा भ्रष्टाचार भएको प्रारम्भिक निष्कर्ष : अख्तियारले क्यानका डीजीसँग लियो बयान

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भैरहवा विमानस्थल निर्माण गर्दा भ्रष्टाचार भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । भैरहवा विमानस्थल निर्माण, जग्गा अधिग्रहण तथा ट्याक्सी वे विस्तारमा अनियमितता भएको उजुरीमा अख्तियारले

एयरपोर्ट होटलमा फागु फेस्टिभ अफर, २ हजारमा आकर्षक मेनु प्याकेज

काठमाडौं । एयरपोर्ट होटलले शुक्रबारदेखि फागु फेस्टिभ अफर ल्याएको छ । फागु पूर्णिमाको अवसर पारेर यो अफर ल्याएको होटलका सञ्चालक विनायक शाहले बताए । होटलले नेपाली रैथाने खानाको प्रवद्र्धन गर्दै

इलामका किसान व्यावसायिक सुपारी खेतीप्रति आकर्षित

इलाम । इलामको माई नगरपालिका–९ चिसापानीका किसान श्रीमान् राईले करिब ५० रोपनी जग्गामा सुपारी खेती गरेका छन् । उनको सुपारी बगानमा पाँच हजार बोट छन् । ‘केहीमा फल लागेको छभने

५२ अर्ब लागतमा बन्न लागेको सिक्टा सिँचाइको काम रकम अभावले प्रभावित

बाँके । निर्माणाधिन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा मुआब्जाका निम्ति पर्याप्त रकम नहुँदा शाखा नहर निर्माणको काम प्रभावित भएको । बजेट अभावले किसानलाई मुआब्जा वितरण गर्न नसकिएको तथा आयोजनाको कामलाई

नेपालको अन्तर्राष्ट्रिय प्रवर्द्धन ८ महिनादेखि ठप्प, नयाँ कार्यविधि बनाउने पर्यटन बोर्डको निर्णय

काठमाडौं । नेपालको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन गर्ने काम आठ महिनाभन्दा लामो समयदेखि रोकिएको छ । नेपाल पर्यटन बोर्ड अन्तर्गत हुने अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनको कार्यक्रम यो वर्ष अहिलेसम्म सुरु हुनै सकेको

पश्चिम बङ्गालका पर्यटन व्यवसायी काठमाडौंमा, क्रस बोर्डर पर्यटन प्रर्वद्धनमा जोड

काठमाडौं । भारतीय सीमा क्षेत्रमा (क्रस बोर्ड) क्षेत्रका पर्यटन व्यवसायी काठमाडौं आएका छन् । नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा दुई देशबीच क्रस बोर्डर पर्यटन प्रवद्र्धन गर्ने विषयमा अन्तरक्रिया गरेको छ ।

राजस्व चुहावट रोक्न भन्सारविन्दुमै कडाइ गर्छौं: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले राजस्व चुहावट रोक्न भन्सारविन्दुमै कडाइ गरिने बताएका छन् । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा अर्थमन्त्री पुनले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै राजस्व वृद्धिका

अर्थमन्त्रीलाई सांसद चौधरीको प्रश्न: विदेशी मुद्रा सञ्चिति बढाएर मात्र देशको अर्थतन्त्र राम्रो भन्न मिल्छ ?

काठमाडौं । प्रतिनिधि सभाका सांसद मेटमणि चौधरीले अर्थमन्त्री वर्षमान पुनलाई विदेशी विनिमय सञ्चिति मात्रै बढाएर देशको अर्थतन्त्र राम्रो छ भनेर गर्व गर्न मिल्छ ? भन्दै प्रश्न गरेका छन् । अर्थ