मजदुरलाई कुन हो दसैं, कुन चाड तिहार ?

बागलुङ । गाउँ सहरमा दसैँ छाइसकेको छ । धेरैलाई दसैँ ‘सपिङ’ गर्न भ्याइनभ्याइ छ । तर कालीगण्डकी किनारमा बालुवा चाल्ने मजदुरलाई दसैँ आएको आभाष छैन । दसैँले गाउँ रमाइरहेका बेलामा

पुल अलपत्र पार्ने कम्पनीसँग ठेक्का तोडियो

म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलामा पुल निर्माण अलपत्र बनाउने कम्पनीसँगको ठेक्का सम्झौता तोडिएको छ । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत कैकुखोला

निगमको सम्पत्तिभन्दा १० अर्ब बढी ऋण, सेयर बेचेर थपिएला नयाँ जहाज ?

काठमाडौं । सरकारी वायुसेवा कम्पनी नेपाल वायुसेवा निगम अहिले ४७ अर्ब रुपैयाँभन्दा बढीको ऋणमा डुबेको छ । अन्तर्राष्ट्रिय उडानको दुईवटा वाइडबडी ए३३०–२०० सिरिजको जहाज किनेपछि थपिएको ऋणको भारले निगम थिचिएको

दसैंमा हवाई टिकट नपाउँदा यात्रु अलपत्र

बाँके । हिन्दू धर्मालम्वीहरूको महान् चाड दसैंको रौनक घरआँगनमा आइरहेको बेला विभिन्न जिल्लाबाट घर जान हिँडेका यात्रु राँझा विमानस्थल नेपालगञ्जमा अलपत्र परेका छन् । यहाँबाट पहाडी जिल्लाका लागि हवाई टिकट

नागढुङ्गा सिस्नेखोला सुरुङमार्गः जमिन भासिएको स्थानका प्रभावितलाई मासिक घर भाडा दिइने

काठमाडौं । नागढुङ्गा सुरुङमार्गको पूर्वी खण्डको बस्ती नजिक जमिन भासिएको स्थानका पीडितलाई मासिक घर भाडाको व्यवस्था मिलाउन लागिएको छ । यसका लागि चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरीले पलह थालेका छन्

धनगढीमा प्रदेश लगानी सम्मेलन हुने

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारको पहलमा आगामी फागुन २३ गते धनगढीमा प्रदेश लगानी सम्मेलन हुने भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले धनगढीमा आज पत्रकार सम्मेलन गर्दै ऊर्जा, कृषि, पर्यटन, उद्योगलगायतका

असोजमा नयाँ उद्योगमा २ अर्ब विदेशी लगानी प्रतिबद्धता, रोयल्टीसहित लाभांश १ अर्ब विदेश लैजान प्रस्ताव

काठमाडौं । असोजमा नयाँ उद्योगमा २ अर्ब रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागको तथ्यांकअनुसार असोजमा ४० वटा नयाँ उद्योगमा १ अर्ब ९८ करोड ७३ हजार रुपैयाँ लगानी प्रतिबद्धता

मुक्तिनाथ केबलकार बनाउन ८० प्रतिशत वित्तीय लगानी सुनिश्चित

काठमाडौं । विश्वकै सबैभन्दा लामो मुक्तिनाथ केबलकार बनाउन ८० प्रतिशत लगानी सुनिश्चित भएको छ । विश्वकै लामो मुक्तिनाथ केबलकार बनाउनको लागि भारतको के एण्ड आर इन्जिनियरिङ लिमिटेडले केबलकार परियोजना निर्माणका

दुई खर्ब लगानी प्रतिबद्धता आउँदा १ खर्बभन्दा बढी विद्युतमा, २३ हजारलाई रोजगारी

काठमाडौं । गत आर्थिक वर्षमा २ खर्ब बढी लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षमा स्वदेशी र विदेशी लगानी गरी ३२३ वटा उद्योग दर्ता

कक्षा १ मात्रै पढेका होटल व्यवसायी टासी घलेको अनुभव- पैसाभन्दा शिक्षा धेरै ठूलो रहेछ

काठमाडौं । ‘कक्षा १ मा पढ्थेँ, बाआमा र गाउँले मिलेर पढाउने सरलाई गाउँबाटै लखेटे, मेरो पढाइ त्यहिँ रोकियो । म गोठालो जान थालेँ, त्यसपछि भने बाआमासँगै व्यापारमा ।’ ६० वर्षअगाडि