तपाईँको तलब कति छ ? अब कति तिर्नुपर्छ

काठमाडौं । सरकारले यो बर्षदेखि करको सीमा परिवर्तन गर्दै तपाइलाई करको बोझ थपिदिएको छ । गत आर्थिक बर्षसम्म १५ र २५ प्रतिशतको दर भएपनि यो बर्षदेखि १०, २० र ३०

राजश्व संकलनमा अर्थमन्त्री खतिवडा सफल, अन्तिममा खर्च गर्ने प्रवृत्ति रोक्न असफल

काठमाडौं । सरकारले गत आर्थिक वर्ष २०७४/७५ को अन्तिम दिन १७ अर्ब ५ करोड ५२ लाख ४३ हजार रुपैयाँ राजस्व संकलन गर्दा तोकिएको राजस्व संकलन लक्ष्य पुरा भएको छ ।

साउन भित्रै ४ लाख स्मार्ट लाइसेन्स बाड्ने सरकारको तयारी

काठमाडौं । सवारी चालक अनुमति पत्रका लागि लामो समयदेखि प्रतिक्षा गरिरहेकालाई यही साउन मसान्त भित्रै वितरण गर्ने तयारी गरिएको छ । करिब ४ लाख बढीले स्मार्ट सवारी चालक अनुमतिपत्रका लागि

समुन्द्रसम्म नेपालको नदीबाट पानीजहाज लैजान सहमति, भारतले प्राविधिक सहयोग गर्ने

काठमाडौं । नेपाल–भारत जल यातायात सञ्चालनका लागि दुवै पक्षबीच द्विपक्षीय संस्थागत संरचना गठन गर्ने सहमति भएको छ । जल यातायात सञ्चालन सम्बन्धमा नेपाली पक्ष र भारतीय पक्षबीच भएको वार्तामा अध्ययन

अब श्रमिक र कर्मचारीको तलब बैंक खातबाट मात्र भुक्तानी गर्नुपर्ने

काठमाडौं । सरकारले श्रमिक तथा कर्मचारीको तलब अनिवार्य रुपमा बैंक खाताबाट गर्नुपर्ने व्यवस्था गरेको छ । नेपाल सरकार, प्रदेश तथा स्थानीय तह, विश्वविद्यालय, नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका

दर्जन रेलमार्ग निर्माणको विभिन्न चरणमा, के गर्दैछ सरकार ?

काठमाडौँ । सरकारले एक दर्जनभन्दा बढी आन्तरिक तथा अन्तरदेशीय रेलमार्ग निर्माणलाई विशेष प्राथमकिताका राखी निर्माण अगाडि बढाएको छ । यातायात सञ्जालको विकासमा सहज माध्यमका रूपमा लिइएको रेलमार्गलाई आर्थिक विकासको महत्वपूर्ण

अन्तर्राष्ट्रिय ब्यापारमा ११ महिनामै नेपालले खायो झण्डै साढे १० खर्ब घाटा

काठमाडौं । नेपालले ११ महिनामा झण्डै साढे १० खर्बको ब्यापार घाटा खाएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक बर्षको ११ महिनाको तथ्यांकले यस्तो देखाएको हो । कुल

१६ करोडको लागतमा देवघाटमा विद्युतीय शव दाहस्थल निर्माण गरिने

चितवन । पवित्र तीर्थस्थल देवघाटमा विद्युतीय शव दाहस्थल निर्माण गरिने भएको छ । भरतपुर महानगरपालिका–१ देवघाटस्थित नारायणी नदी किनारमा शव दाहस्थल निर्माण गर्न लागिएको हो । शहरी विकास मन्त्रालयले विनियोजन

चारसय किसानलाई क्यान वितरण, दूध बेच्न सजिलो

नुवाकोट । भूकम्पबाट प्रभावित यहाँका ४०० किसानलाई आज जिल्ला पशु सेवा कार्यालयले ट्यामी दूध बोक्ने क्यान वितरण गरेको छ । दूध बिक्री गर्दै आएका किसानलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको पुनःनिर्माण कोषअन्तर्गत

मन्त्री खनाल र विश्व बैंकका देशीय निर्देशकबीच भेटवार्ता

काठमाडौँ । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल र विश्व बैंकका देशीय निर्देशक फारिस हाडाड जेरोभ्सबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ । दुईपक्ष भेटमा निर्देशक जेरोभ्सले नेपालको कृषि क्षेत्रमा