८० प्रतिशत पुँजीगत खर्च गर्ने गरी काम अगाडी

काठमाडौ । उद्योग मन्त्री नवीन्द्रराज जोशीले ८० प्रतिशत पूँजीगत खर्च गर्ने गरी काम अगाडी बढाउन उद्योग मन्त्रालय र मन्त्रालय अन्तरगतका कर्मचारीहरुलाई निर्देशन दिएका छन् । मन्त्रालय स्तरिय विकास समस्या समाधान

पाँच करोड रुपैयाँ लागतमा जिरीखिम्ती–मोराहाङ सडक स्तरोन्नति हुँदै

तेह्रथुम। तेह्रथुमको जिरीखिम्तीदेखि मोराहाङ जोड्ने १२ किलोमिटर सडकको स्तरोन्नतिको काम थालिएको छ । करिब एक दशकअघि नै सडकको ट्रयाक खोलिए पनि नियमित मर्मत र स्तरोन्नति नहुँदा स्थानीयले सास्ती बेहोर्न बाध्य

चैत सकियो विकास खर्च जम्मा २६ प्रतिशतमात्र ,राजस्व ४ खर्ब उठ्यो

काठमाडौं । विकास खर्च बढाउन जेठ १५ मा बजेट ल्याएपनि लक्ष्य अनुसारको विकास खर्च गर्न सरकार असफल भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चैत मसान्तसम्ममा सरकारले जम्मा ८१ अर्ब

वन्यजन्तुसँग रात बिताउँदै मचानमा पर्यटक

चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र निजी क्षेत्रका होटल बन्द भएपछि तिनै होटलको अनुभूति दिलाउने गरी यहाँका मध्यवर्ती सामुदायिक वनले पर्यटकलाई सेवा दिन थालेका छन् । फस्टाउँदो मध्यवर्ती वनभित्र अग्ला मचान

एक सय ३५ वस्तु निर्यात, अलैँची मात्र साढे चार अर्ब रुपैयाँको

मोरङ । विराटनगर भन्सार कार्यालयबाट एक सय ३५ वस्तु भारतलगायत तेस्रो मुलुक निर्यात गरिएको छ । भन्सार कार्यालयका सूचना अधिकारी शम्भु सापकोटाका अनुसार गत आवमा अलैँची, पिना, भुस, चोकर, जडी

मुक्तिनाथमा आन्तरिक तथा भारतीय पर्यटकको सङ्ख्या बढ्दै

पोखरा। हिमाल पारीको जिल्ला मुस्ताङमा अवस्थित प्रसिद्ध मुक्तिनाथ मन्दिरमा जाने आन्तरिक तथा भारतीय पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । नेपालका चारधाममध्ये एक मुक्तिनाथको दर्शनपछि मनोकामना पूरा हुने जनविश्वासका नेपाली दर्शनार्थी

उद्योग मन्त्रालयले साना, लघु तथा घरेलु उद्योगलाई प्रोत्साहन गर्ने

काठमाडौं । उद्योग मन्त्रालयको आगामी बर्षको बजेटले १० बर्ष भित्र रोजगारीका लागि विदेशिनु पर्ने वाध्यताको अन्त्य गर्न रोजगारी सृजनालाई प्रमुख प्राथमिकतामा राख्ने भएको छ । यसका लागि वैदेशिक लगानी आकर्षित

आर्थिक वृद्धि उच्च बनाएको भन्दै उद्योगीहरुद्धारा अर्थमन्त्रीको प्रशंसा

काठमाडौँ । नेपाल उद्योग बाणिज्य महासंघका नव निर्वाचित पदाधिकारीहरुले उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरासँग भेट गरेका छन् । बर्षौपछि, मुलुकको आर्थिक वृद्धिदर उच्च बनाएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले

नारायणगढ मुग्लिन सडकमा पहाड नै विस्फोट गर्न ठेकेदारको माग

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको मुग्लिनतर्फका भागमा भित्तो काट्न कठिन भएपछि ठेकेदार कम्पनीले पहाड विस्फोटका लागि अनुमति माग गरेको छ । सो सडक खण्डको नारायणगढको पुलचोकबाट मुग्लिनतर्फ ३३ दशमलव ६३०

पर्यटन व्यवसाय महत्वपूर्ण आर्थिक क्षेत्र: राष्ट्रपति भण्डारी

ओखलढुङ्गा। राष्ट्रपति विद्यादेवी भण्डारीले कृषि र पर्यटन व्यवसाय नेपालको महत्वपूर्ण आर्थिक क्षेत्र भएकाले यसको प्रचार गर्नुपर्ने बताएकी छन् । प्रथम थोले देम्बा पर्यटन महोत्सवको आज यहाँ उद्घाटन गर्दै उनले पर्यटन