कांग्रेससँगको बैठकमा राप्रपाको जोड: लामिछानेलाई संसदमा बोल्न दिनुपर्छ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिनुपर्नेमा जोड दिएको छ। उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेको सहकारी ठगी छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने अडान राख्दै

संसदको गतिरोध अन्त्य गर्न प्रधानमन्त्रीको पहल, कांग्रेसलाई छलफलका लागि बोलाए

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरूलाई छलफलका लागि बालुवाटार बोलाएका छन् । प्रधानमन्त्री प्रचण्डले शुक्रवार साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा छलफलका लागि बोलाएको

कांग्रेसप्रति ओलीको टिप्पणी: सरकारबाट मैले हटाइदिएँ भन्ने लागेको होला

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई आफूले सत्ताबाट हटाइदिएको लागेकाले संसदमा हिजोको घटना घटेको टिप्पणी गरेका छन् । संसद् भवनमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले

संसद सञ्चालनमा सभामुखको भूमिका तटस्थ भएन, सरकार सहकारी ठग बचाउन लाग्यो: कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकार सहकारी ठगीबाट पीडित भएका नागरिकप्रति गैरजिम्मेवार र संवेदनहिन हुँदै सहकारीका ठग बचाउने कार्यमा लागेको आरोप लगाएको छ । शुक्रबार संसद भवन परिसरमा

संसदमा बोल्ने र नदिने ‘संघर्ष’, सहकारीपीडित रनभुल्ल !

काठमाडौं । बिहीबार प्रतिनिधि सभाको बैठकमा भएको घटनापछि देशको राजनीति थप तातेको छ । सत्ता पक्ष प्रतिपक्षलाई पेलेरै अघि बढ्ने र प्रतिपक्ष सत्ता पक्षलाई गलाएरै छाड्ने रणनीतिमा संसदमा उत्रिदाँ सत्ता

संसदमा अप्रिय स्थितिको जिम्मेवारी सभामुखले लिनुपर्छः कांग्रेस महामन्त्री

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदभित्र अप्रिय स्थितिको सिर्जना भएको भन्दै त्यसको जिम्मेवारी सभामुखले लिनुपर्ने बताएका छन् । प्रतिनिधि सभा बैठकपछि पत्रकार सम्मेलन गर्दै महामन्त्री थापाले संसदभित्र अप्रिय

प्रतिपक्षलाई पेलेर जाने मुडमा सभामुख, नाराबाजीका बीच संसद सुचारु

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको नाराबाजीका बीच प्रतिनिधि सभा बैठक सञ्चालन भएको छ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कांग्रेसको नाराबाजीका बीच संसद चलाएका हुन् । कांग्रेससहित प्रतिपक्षी राष्ट्रिय

रविमाथि संसदीय समिति बनाउन जुटेन सहमति, कांग्रेसले संसद बैठक अवरोध गर्ने

काठमाडौं । गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्न दलहरुका बीचमा सहमति नजुटेपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद बैठक अवरोधलाई निरन्तरता दिने भएको छ । आज बिहान

फिनल्यान्डबाट १३ मिलियन युरो अनुदान स्वीकार गर्नेसहित यी हुन् मन्त्रिपरिषद्का निर्णय

काठमाडौं । सरकारले जलवायु परिवर्तनअनुकूलन कार्यक्रम कार्यन्वयनका निम्ति फिनल्यान्ड सरकारबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार

सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुन एमालेलाई माधव नेपालको आग्रह

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुन नेकपा एमालेसँग आग्रह गरेका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोनगरमा भएको पत्रकार सम्मेलनका