युवालाई उत्पादनमा लाग्न सञ्चारमन्त्रीको आग्रह
बनेपा । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले युवालाई उत्पादनका क्षेत्रमा लाग्न आग्रह गरेका छन् । नेकपाका युवा संगठन वाइसिएल नेपाल र युवा संघ नेपाल काभ्रेले आज बनेपा नगरपालिका–१० ढुंगेसाँघुस्थित