क्षेत्रीय कार्यालय खारेज हुँदै, प्रादेशिक कार्यालय स्थापना गर्ने

  काठमाडौँ । सरकारले नयाँ संरचनाअनुसार क्षेत्रीय कार्यालय खारेज गर्दै प्रादेशिक कार्यालय स्थापना गर्ने तयारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेशमा रहने कार्यालयको सर्वेक्षण गरेर अहिले

अब लागुऔषध अपराध नियन्त्रण हुन्छ : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले लागुऔषध अपराधलाई नियन्त्रण गर्न ‘लागुऔषध नियन्त्रण कार्ययोजना, २०७५’ हालै जारी गरेको बताउएका छन् । गृहमन्त्रालयले ‘लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस’का अवसरमा आज आयोजना

चीन भ्रमणबारे संसदमा प्रधानमन्त्री ओलीले भने– हामी यता ढल्किने र उता ढल्किने गर्दैनौँ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने, विगतमा भएका सहमति तथा सम्झौतालाई कार्यान्वयन गर्नेलगायतका विषयमा आफ्नो चीन भ्रमण केन्द्रित रहेको बताएका छन् । प्रतिनिधिसभाको

प्रतिनिधिसभामा सार्वजनिक महत्वका विषयमा बोल्दै प्रधानमन्त्री ओली

काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल शुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक महत्वका विषयमा आफ्ना धारणा राखिरहेका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आजको

दुई दिनदेखि बन्द चितवनका शिक्षण संस्था खुले

                                चितवन । विद्यार्थी नेता पक्राउको विरोधमा विप्लव नेतृत्वको नेकपाको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले बन्द

एसईईको नतिजा प्रकाशनमा सरकारले नै लापरबाही गरेपछि…

काठमाडौं । पूर्वशिक्षा सचिव जनार्दन नेपालले कक्षा १० तथा एसइइको नतिजा प्रकाशनमा सरकारले लापारबाही गरेको आरोप लगाएका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेपालले एसइइ नतिजा प्रकाशनमा

नेकपाका नेता नेपाल भन्छन् वामपन्थी र प्रजातन्त्रवादी मिल्नु पर्छ

  चितवन । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालमा समाजवाद स्थापनाका लागि वामपन्थी र प्रजातन्त्रवादी शक्ति मिलेर अघि बढ्नुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक

कुन कुन विधेयकका मस्यौदा तयार भए प्रदेश नं २ मा

धनुषा । प्रदेशका लागि आवश्यक कानून निर्माण गर्न सरकारले गठन गरेको विधेयक मस्यौदा सहजीकरण समितिले १३ वटा विधेयक निर्माण गरी प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । समितिका संयोजक एवं प्रदेश

पोखरा विमानस्थलको निर्माण रोकिदैन : मन्त्री अधिकारी

पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पोखरा विमानस्थलको निर्माण कार्य कुनै पनि रुपमा नरोकिने बताएका छन् । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर कास्की शाखाद्वारा आज

ढुक्क हुनुहोस्–असारभित्र कर्मचारी समस्या समाधान हुन्छ : मन्त्री पण्डित

  विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले असार मसान्तभित्र सबै स्थानीय निकायमा कर्मचारी समस्या समाधान हुने बताएका छन् । विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै