सभामुख महरा भन्छन्–विकट गाउँबाट विकास थाल्नुस्

दाङ । सभामुख कृष्णबहादुर महराले विपन्न बस्तीबाट विकास थाल्न सुझाव दिएका छन् । घोराही उपमहानगरपालिकाका प्रमुखसहित जनप्रतिनिधिसँग आज घोराहीमा भएको छलफलमा सभामुख महराले विकासमा पछि परेको क्षेत्रमा लगानी गर्न आग्रह

काँग्रेस जिल्ला सभापतिको भेलाले के निश्कर्ष देला

हेटौँडा । नेपाली काँग्रेसको जिल्ला सभापतिहरुको राष्ट्रिय भेला आजदेखि मकवानपुरको हेटौँडामा शुरु हुँदै छ । सो भेलामा नेपाली काँग्रेसका केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरु, ७७ जिल्लाका काँग्रेस सभापतिहरु र पर्यवेक्षक गरी

राष्ट्रिय सभामा कुन सांसदको कार्यकाल कति ?

काठमाडौँ : राष्ट्रियसभाका सबै सदस्यहरुको गोलाप्रथाद्वारा पदावधि निर्धारण गरिएको छ । संघीय संसद् सचिवालयले नेपालको संविधानअनुसार, राष्ट्रियसभाका सदस्यहरुको पदावधि गोलाप्रथाद्वारा आज टुङ्गो लगाएको हो । संघीय संसद् भवन नयाँ बानेश्वरमा

राष्ट्रियसभामा महिला सांसदको कार्यकाल निर्धारण

काठमाडौँ : राष्ट्रियसभा महिला सदस्यहरुको गोलाप्रथाद्वारा पदावधि निर्धारण गरिएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा गरिएको गोलाप्रथाबाट सदस्यहरु बिना पोखरेल, प्रमिला कुमारी, दिलकुमारी रावल, दीपा गुरुङ, अनिता देवकोटा, नन्दा

पार्टी व्यवस्थापन गर्नु पर्नेमा काँग्रेस नेता पौडेलको जोड

चितवन : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र राम्रो व्यवस्थापन हुन नसक्दा काँग्रेसले पराजय भोग्नु परेको बताउनुभएको छ । पत्रकारहरुसँगको कुराकानीमा उहाँले व्यवस्थापन राम्रो हुन सके पार्टी बलियो बन्दै

सरकार मधेशसँग अनुदार भएको आरोप

  काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक २०७५ का विभिन्न शीर्षकमाथिको छलफल जारी छ । विनियोजन विधेयक, २०७५ अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संघीय मामिला तथा सामान्य प्रशासन,

औद्योगिक तथा कृषि क्रान्तिमा जोड

पोखरा : नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले सरकारले ल्याएको परम्परागत बजेटले राज्यको अपेक्षा पूरा हुन नसक्ने बताउनुभएको छ । प्रेस क्लब पोखराद्वारा आयोजित पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्री डा भट्टराईले

स्वास्थ्यमन्त्री बनेर उपेन्द्र यादव सरकारमा

काठमाडौं । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द यादव स्वास्थ्यमन्त्री बनेर सरकारमा सहभागी हुने भएका छन् । फोरमबाट यादव स्वास्थ्यमन्त्री तथा मोहम्मद इस्तियाक राईले सहरी विकासमन्त्री बन्दै छन् । केही दिन

देउवाले भने- अनुशासन नभएकाले कांग्रेस कमजोर भयो, रामचन्द्र र शशांकले के भने ?

पोखरा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई बलियो बनाउन अनुशासन आवश्यक भएको बताएका छन् । काँग्रेस कास्की जिल्ला सम्मेलनको आज उद्घाटन गर्दै उनले अनुशासनहीनताका कारण पार्टी कमजोर बन्दै गएकाले

कांग्रेसले भन्यो- ओली सरकारका १०० दिन ‘सामान्य गति, दर्जन विसंगति’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारका १०० दिनलाई सामान्य गति दर्जन विसंगति भनेर टिप्पणी गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज एक वक्तव्यमार्फत सरकारका १०० दिनलाई आफ्नो