इजरायलमा भेटियो ११ सय बर्ष पूरानो सुनको सिक्का

काठमाडौं । मध्य इजरायलमा एउटा पुरातात्विक स्थलमा काम गरिरहेका एक स्वयंसेवी युवकले ४२५ वटा प्राचीन असर्फी फेला पारेका छन् । ती असर्फी गाडधन भएको अन्तरराष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् ।

अर्बपति जेफ बेजोसको सम्पत्ति २०० अर्ब डलर पुग्यो

काठमाडौं । इ–कमर्स प्लेटफर्म अमेजनका मालिक जेफ बेजोसको सम्पत्ति बढेर २०० अर्ब अमेरिकन डलर पुगेको छ । विश्वका अर्बपतिको सूचीमा सबैभन्दा अगाडि छन् । अमेजनका प्रमुख कार्यकारी अधिकृत समेत रहेका

अर्थमन्त्रीले भने- कुलमानलाई सामाजिक सञ्जालले नियुक्त गरेको होला, सरकारलाई थाहा छैन

काठमाडौं । सरकारका प्रवक्ताले नेपला विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सामाजिक सञ्जालले नै नियुक्ति दिएको टिप्पणी गरेका छन् । सरकारको नियमित पत्रकार सम्मेलनका क्रममा बिहिबार अर्थ, सञ्चार तथा सूचना

युट्युबले किन हटायो १ करोड १४ लाख भिडियो ?

काठमाडौं । श्रव्य दृश्य माध्यमको रुपमा रहेको युट्युबले यस बर्षको दोस्रो त्रैमासिक अवधिमा १ करोड १४ लाखभन्दा बढी भिडियो हटाएको छ । कम्पनीको मापदण्ड तथा निर्देशिका विपरित रहेको ठहर गरिएका

कुलमानका ४ वर्षः सुधारिएको प्राधिकरणमा के भए के भएनन्, थपिएला त कार्यकाल ?

काठमाडौं । आजभन्दा ठीक ४ वर्ष पहिले आजैको दिन सम्झौं । नेपाल विद्युत् प्राधिकरणको तालिका अनुसार बिहीबार ७ घण्टा विद्युत् काटिने तालिका थियो । बिहान ३ घण्टा र साँझ ४

२० वटा ‘स्टार्ट अप’ फेल भएपछि जन्मिएको ‘इन्स्टाकार्ट’ले अपूर्वालाई अर्बपति बनायो

एउटा मानिसले लिएको लक्ष्यको माथिल्लो सिँढीमा पाइला राख्नु अघि कति ऊ पटक लड्नु पर्ला ? भनिन्छ सफलताको उच्च बिन्दुमा पुग्नु अघि मानिस कैयन पटक लडेको हुन्छ । तर असफलताको पाठबाट

अमेरिकन एयरलाइन्सले १९ हजार रोजगारी कटौती गर्ने

एजेन्सी । कोरोना संक्रमणका कारण हवाई यात्रामा उल्लेखनीय कमि आएपछि अमेरिकन एयरलाइन्सले १९ हजार रोजगारी कटौती गर्ने भएको छ । विश्वकै सबैभन्दा ठुलो एयरलाइन्स अमेरिकनले भनेको छ– अस्थायी बर्हिगमन र

नेपाल र ओमन सरकारबीच जग्गा प्राप्ति सम्बन्धी सम्झौता

काठमाडौं । नेपाली राजदूतावास तथा नियोग प्रमुखको आवासीय भवन निर्माणार्थ नेपाल सरकार र ओमान सरकारबीच जग्गा प्राप्ति सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । ओमानको तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव (प्रशासन तथा

संसारका यी १० देश जहाँ हालसम्म कोरोना देखिएको छैन

काठमाडौं । संसार नै यतिबेला कोरोना भाइरसको कहरमा नराम्ररी फसेको छ । आर्थिक रुपमा सबल मानिएको अमेरिका, यूरोप, बेलायत तथा दक्षिण अमेरिकी मुलुक समेत कोरोनाको चर्काे मारमा परेका छन् ।

रसियाले बनायो दोस्रो कोरोना भ्याक्सिन, उत्पादन धमाधम

काठमाडौं । संसारभर नै कोरोना भाइरसको नियनत्रणका लागि खोप बनाउने प्रतिस्पर्धा चलिरहेको छ । अमेरिका, चीन, बेलायत जस्ता मुलुकले आफूहरुको खोप अन्तिम चरणमा पुगिसकेको बताएका छन् । तर रसियाले भने