कस्तो होला सन् २०२२ मा विश्वको अर्थतन्त्र ?

कोरोना भाइरस महामारीका कारण सङ्कटमा फसेको विश्व अर्थतन्त्रले सन् २०२२ मा पुनर्जीवन प्राप्त गर्ला ? विश्वका प्रमुख अध्ययनहरुले सन् २०२२ मा विश्व अर्थतन्त्रको वृद्धि ४.९ प्रतिशतको हाराहारीमा रहने देखाएका छन्

वर्षभरी नै चर्चाको शिखरमा क्रिप्टो करेन्सी, नयाँ के के आए ?

एजेन्सी । क्रिप्टो, क्रिप्टो, क्रिप्टो, हरेक मानिस यसैका बारेमा कुराकानी गरिरहेका छन् । सन् २०२१ भरी नै क्रिप्टो करेन्सीका बारेमा कुराकानी नै रहिरह्यो । चर्चाको शिखरमा नै रहिरह्यो । हरेक

कागजका वस्तुमा रमाउँदै रमिता, २५ हजारको लगानीबाट कमाउँछिन् मासिक ३० हजार

काठमाडौं । स्नातक पढ्दै गर्दा रमिता महर्जन र उनका साथीहरुले फोहोर व्यवस्थापन कार्यशालामा पेपर प्रस्तुत गर्नुपर्ने थियो । उनीहरुले सामाजिक सञ्जाल र युट्युबतिर विषय खोज्न थाले । खेर गएका पत्रिकाबाट

बिहीबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

सरकारले गुरुङ समुदायको पर्व तमु ल्होसारको अवसरमा पुस १५ गते सार्वजनिक विदा दिने भएको छ। बुधवार बसेको मन्त्रिपरिषद् बैठकले भोलि सार्वजनिक विदा दिने निर्णय गरेको हो । गृहमन्त्रालयद्वारा जारी विज्ञप्ति

भारी हिमपातका कारण त्रिभुवन राजपथ अवरुद्ध, सडकमा १ फिटसम्मको हिउँ जम्मा

काठमाडौं । हिजो रातिदेखि शुरु भएको वर्षाका क्रममा भारी हिमपात भएपछि त्रिभुवन राजपथ अवरुद्ध भएको छ । राजपथअन्तर्गत पर्ने मकवानपुर जिल्लाको सीमभञ्ज्याङ र अघोरमा हिउँ पर्नाले हेटौँडा–काठमाडौँतर्फको यातायात सेवा आज

लेखा समितिः सत्ता पक्ष कि प्रतिपक्षको ? नेपालमा बस्दैछ संसदीय प्रणालीकै गलत अभ्यास

काठमाडौं । वर्तमान सरकार गठन भएपछि असोज २४ गते सार्वजनिक लेखा समितिको पहिलो बैठक बसेको थियो । उक्त बैठकमा नेकपा एमालेका सांसद गोकुलप्रसाद बास्कोटाले सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्ष दलको

सोलुखोला दूधकोशी जलविद्युतमा भएको दुर्घटनाबारे सरकारले गठन गर्यो छानबिन समिति

काठमाडौं । निर्माणाधिन एक जलविद्युत् आयोजनामा कमजोर पाइप र जडानका कारण दुर्घटनामा २ जना इन्जिनियरको निधन भएपछि सरकारले चासो व्यक्त गर्दै छानबिन समिति गठन गरिएको छ । सोलुखुम्बुमा निर्माणाधिन सोलुखोला

सोमालियाका प्रधानमन्त्री भ्रष्टाचारको आरोप र चुनावी विवादमा निलम्बन

मोगादिसु सोमालियो । सोमालियाका राष्ट्रपति मोहम्मद फर्माजोले सोमबार प्रधानमन्त्री मोहम्मद रोबेललाई भ्रष्टाचारको आरोपमा निलम्बन गरेको बताएका छन् । फर्माजोले विज्ञप्ति जारी गर्दै रोबेललाई भ्रष्टाचार र सार्वजनिक जग्गाको दुरुपयोगमा संलग्न भएको

स्मार्ट सहरका लागि छुट्टाइएको ११ अर्ब निर्णयमै सीमित, बजेट नपाउँदा काम रोकियो

काठमाडौं । सरकारले बजेट सुनिश्चितसहित १२ वटा ‘स्मार्ट सिटी’ बनाउने निर्णय गरेको थियो । २०७७ चैत २५ मा बसेको मन्त्रिपरिषदको बैठकले तत्काल वातावरणीय प्रभाव मूल्यांकनसहित खरिद प्रक्रिया अघि बढाउने निर्णय

कोकाकोलाले कर छली गरेको प्रतिवेदन सरकारी वकिललाई बुझाइयो

काठमाडौँ । कोकाकोलालगायतका पेय पदार्थ उत्पादक कम्पनी बोटलर्स नेपालले पूँजीगत लाभकर छली गरेको निष्कर्ष निकाल्दै राजस्व अनुसन्धान विभागले मुद्दा चलाउनु पर्ने निष्कर्ष सहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ