बार्सिलोनामा स्पेन एकताको पक्षमा प्रदर्शन

बार्सिलोना । क्याटलोनिया स्वतन्त्र भएकोमा यहाँको एक समूहले बार्सिलोना लगायतका क्याटलोनियाली शहरहरूमा खुशी मनाइरहेका समयमा आइतबार बार्सिलोनामा स्पेनसँगको एकताको पक्षमा दशौँ हजार क्याटोलोनियालीले प्रदर्शन गरेका छन् । ‘भिभा स्पाना’ भन्ने

थाइल्याण्डका राजा भूमिबल जसको अन्तिम संस्कारको खर्च १० अर्बभन्दा बढी

मानिसहरु जन्म विवाहमा अत्याधिक खर्च गर्छन् । अझै विवाहमा त खर्च नियन्त्रणमा नै आएको हुँदैन । मानिसहरु आफ्नै खर्च क्षमता अनुसार विवाहमा खर्च गर्छन् । तर,कसैको मृत्युमा भने खर्च निकै

जापानमा प्रधानमन्त्री आबेको गठबन्धनलाई दुई तिहाई बहुमत

टोकियो । जापानमा आइतबार सम्पन्न मध्यावधी निर्वाचनमा जापानी संसदको तल्लो सदन, प्रतिनिधिसभामा प्रधानमन्त्री सिन्जो आबेको दलको गठबन्धनलाई दुई तिहाई बहुमत प्राप्त भएको छ । जापानको संसदको म्याद करिब बर्षदिन बाँकी

बुस र ओबामाले परम्परा तोड्दै ट्रम्पको बिरोध गरे

वासिङ्टन । पूर्व अमेरिकी राष्ट्रपतिहरुले आफ्ना उत्तराधिकारीहरुलाई आलोचना नगर्ने परम्परा तोड्दै नाम नखुलाइकन राष्ट्रपति डोनाल्ड ट्रम्प, ह्वाइट हाउस र सेना प्रमुखको तीक्ष्ण आलोचना गरेका छन् । टिप्पणीमा पूर्व राष्ट्रपतिहरू जर्ज

एडीबीको सदस्यमा अफगानिस्तान पनि थपियो

काबुल । अफगानिस्तानले पनि एसियाली पूर्वाधार विकास बैंक, एआइआइबीको स्थायी सदस्यता प्राप्त गरेको छ । अफगानिस्तानका अर्थमन्त्री अक्लिल हकिमीले हालै वासिङ्टनमा सम्पन्न एक बैठकमा सो सदस्यता प्राप्त गरेका थिए ।

अनुमान गरेभन्दा छिटो हुँदैछ जलवायु परिवर्तन, ऊर्जा खपतमा सजग बनौ : जुल्स कर्टेनहस्ट

डेन्भर । संयुक्त राज्य अमेरिकामा आएका ऐतिहासिक सामुिद्रक तुफानहरु र एशियामा सर्वत्र आएका बाढीहरुपश्चात जलवायु परिवर्तनको बढ्दो चालले हामी सजिलै अत्यासमा पर्न सक्छौँ । यी प्रलयकारी पूर्व सुचनाहरु पश्चात पनि

आणविक होडबाजी: शक्तिशाली परमाणु विकास गर्न उत्तर कोरियाली नेताको निर्देशन

प्योङयाङ । उत्तर कोरियाली नेताले फेरि अर्को परमाणु परीक्षणको सशक्त तयारीका लागि निर्देशन दिएको समाचार छ । उत्तर कोरियाले गत सेप्टेम्बर ३ मा हाइड्रोजन बम मिश्रित शक्तिशाली परीक्षण गरेको थियो

अमेरिकाले हटायो सुडानमाथिको आर्थिक नाकावन्दी, इजिप्टद्वारा स्वागत

काएरो । अमेरिकाद्वारा सुडानमाथि विगत २० बर्षदेखि लगाउदै आएको आर्थिक नाकावन्दी हटाउने निर्णयको इजिप्टले स्वागत गरेको छ । शनिबार इजिप्टको विदेशमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अमेरिकी ट्रम्प प्रशासनद्वारा यसै हप्ताको

सडक दुर्घटनाको शिकार बने किर्गिजिस्तानका उपप्रधानमन्त्री

किर्गिजिस्तान । किर्गिजिस्तानका उपप्रधानमन्त्री टेमिर झुमाकादाइरोभको शनिबार सडक दुर्घटनामा परी निधन भएको छ । झुमाकादाइरोभ चढेको कार र विपरित दिशाबाट आएको ट्रक बिशकेक-कारा-बाल्टा राजमार्ग क्षेत्रको सादोभ्य गाउँमा एक आपसमा ठक्कर

अर्जेन्टिनाको भाग्यको फैसला बुधबार, पराजित भएपनि विश्वकमा छनोट हुनसक्ने

रसियामा आयोजना हुने ‘विश्वकप-२०१८’का लागि अर्जेन्टिना छनोट नहुने अवस्थामा पुगेको छ । शुक्रबार विहान भएको विश्वकप छनोटको खेलमा पेरुसँग गोलरहित बराबरीमा रोकिएसँगै अर्जेन्टिनाको विश्वकप छनोट कठिन मोडमा पुगेको हो ।