नेपाली मुद्रा कमजोर हुने क्रम रोकिएन, १ डलरको

काठमाडौं । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको छ । नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार नेपाली बजारमा १ अमेरिकी डलर १२८.२६ रुपैयाँमा बिक्री भइरहेको छ । यसअघि गत

रेमिट्यान्स बढाउन राष्ट्र बैंकले कोरिया, जापान, भारत र इजरायल लगायतका देशमा अभियान सञ्चालन गर्ने

काठमाडौं । घट्दो विदेशी मुद्राको सञ्चिति बढाउन राष्ट्र बैंकले विशेष अभियान नै सञ्चालन गर्ने भएको छ । यसअघि रेमिट्यान्सलाई निक्षेप राख्दा १ प्रतिशत बढी ब्याज दिएको राष्ट्र बैंकले अब भने

अनिल रुङ्गटाले कानून विपरीत ७० करोडको सेयर बिक्री गरे, होला त कारबाही ?

काठमाडौं । राधी विद्युत कम्पनीका तत्कालीन अध्यक्ष अनिल कुमार रुङ्गटाले कानून विपरीत सेयर बिक्री गरेका छन् । रुङ्गटा राधी विद्युत् कम्पनीमा अध्यक्ष रहँदा लमजुङ इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनीले राधीको सेयर बिक्री

मौद्रिक नीति आउने दिन नजिकीदै गर्दा सेयर बजारमा हरियाली

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । साउनको पहिलो दिन आइतबार बजारमा सामान्य गिरावट आएको भएपनि दोस्रो दिनको कारोबारमा भने सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले

नेपाल बैंकको आकर्षक विशेषतासहित ‘नेपाल बैंक पायनियर बचत खाता’ शुरु

काठमाडौं । नेपाल बैंकले उच्च ब्याजदरसहित आकर्षक विशेषताहरु भएको ‘नेपाल बैंक पायनियर बचत खाता’ सञ्चालनमा ल्याएको छ । उक्त बचत खातामा वार्षिक ८.०३ प्रतिशत ब्याज पाइने छ । यस्तै १०

दुई बीमा कम्पनीको सेयर कारोबार रोक्का

काठमाडौं । दुई वटा निर्जीबन बीमा कम्पनीको सेयर कारोबार रोक्का भएको छ । अजोड इन्स्योरेन्स र प्रभु इन्स्योरेन्स मर्जरमा जाने निर्णय भएसँगै दुवै कम्पनीको सेयर कारोबार रोक्का भएको हो ।

नविल बैंकको नाफा ६ अर्ब पुग्ने, निक्षेप ३ खर्ब ३० अर्ब, सीडी रेसियो ९० माथि

काठामाडौं । नविल बैंक सबैभन्दा धेरै नाफा कमाउने बैंक बन्ने देखिएको छ । एक साता अघिमात्रै एनबी बैंकलाई गाभेर एकीकृत कारोबार गरेको नविल बैंकले आर्थिक वर्ष २०७८/७९ मा ६ अर्ब

नागरिक लगानी कोषको अध्यक्षमा गुल्मीका प्रा.डा थापा नियुक्त

काठमाडौं । सरकारले नागरिक लगानी कोषको सञ्चालक समितिको अध्यक्षमा गुल्मीका प्रा.डा. सूर्य बहादुर थापालाई नियुक्त गरेको छ । असार २१ गते बसेको मन्त्रिपरिषदको निर्णय अनुसार तीन वर्षका लागि कोषको सञ्चालक

ग्लोवल आइएमईको नाफा सवा ५ अर्ब, निक्षेप ३ अर्बले बढ्दा कर्जा २० अर्बले बढेपछि सीडी रेसियो ८९%

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा ग्लोवल आइएमई बैंकले ५ अर्ब २० करोड रुपैयाँ नाफा कमाउने भएको छ । यो अघिल्लो आर्थिक वर्षकोभन्दा १ अर्ब रुपैयाँले बढी हो । बैंकको

घोराही सिमेन्टले आइपीओ ल्याउने, प्रतिकित्ता ४३५ रुपैयाँ

काठमाडौं । घोराही सिमेन्टले प्रतिकित्ता ४३५ रुपैयाँका दरले साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । त्यसका लागि नागरिक लगानी कोषले घोराही सिमेन्टको प्रत्याभूति गर्ने भएको छ । कम्पनीले ७९