गोरखा-२ (२) मा नेपाली कांग्रेसका पाण्डे विजयी, एमाले

गोरखा । गोरखा-२ (२) मा वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे विजयी भएका छन् । आज बिहान सम्पन्न मतगणनामा पाण्डेले १६ हजार आठ सय ८२ मत ल्याएर विजयी भएका

काठमाडौं-७ (१) मा नेकपा (एकीकृत समाजवादी) का मानन्धर विजयी

काठमाडौं । काठमाडौं-७ (१)मा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार वसन्तप्रसाद मानन्धर विजयी छन् । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको आज बिहान सम्पन्न प्रदेशसभा (१) को मतगणनामा एकीकृत

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)-२ को दुवै प्रदेशमा एमाले विजयी

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)-२ को दुवै प्रदेशमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । क्षेत्र-२ (१) र (२) मा क्रमशः एमाले नेतृ पद्मा जिसी श्रेष्ठ र लक्ष्मण पाण्डे

बागलुङका प्रदेशमा कांग्रेसको क्लिन स्वीप

बागलुङ । बागलुङका चारवटै प्रदेश क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अघिल्लोपटक बागलुङका सबै क्षेत्रमा क्लिन स्वीप भएको कांग्रेसले यसपटक एमालेलाई क्लिन स्वीप गरेको छ । बागलुङ–१ (१) मा

यी हुन् अहिलेसम्म घण्टीले जितेका ३ क्षेत्र, पाँच ठाउँमा अग्रता

काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मतगणना जारी रहेको छ । पछिल्लो परिणाम अनुसार केही महिना अघि गठन भएर चुनावमा होमिएको दल राष्ट्रिय स्वतन्त्र पार्टीले

काठमाडौँ-१० मा कांग्रेसका केसी विजयी

काठमाडौँ । काठमाडौँ–१० मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी विजयी भएका छन् । निर्वाचन अधिकृत फणेश्वरी घिमिरेका अनुसार केसी १४ हजार चार सय ५८ मतसहित विजयी भएका छन् ।

अछाम-१ मा एकीकृत समाजवादीका शेरबहादुर कुँवर विजयी

अछाम । अछाम क्षेत्र नं १ मा लोकतान्त्रिक–वाम गठबन्धनअन्तर्गत नेकपा (एकीकृत समाजवादी)का नेता शेरबहादुर कुँवर विजयी भएका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सुदूरपश्चिम प्रदेश

सिन्धुली-२ (१) मा कांग्रेसका छेत्र विजयी

सिन्धुली । सिन्धुली-२ (१) मा नेपाली कांग्रेसका छेत्रबहादुर बम्जन विजयी भएका छन् । गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार बम्जनले नेकपा एमालेका विनोदकुमार खड्कालाई पाँच हजार दुई सय तीन मतान्तारले पछि पार्दै

यी हुन् कांग्रेसले जितेको १२ ठाउँ (सूचीसहित)

काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिध र प्रदेश सभा निर्वाचनको मतगणना जारी रहेको छ । अहिलेसम्म २१ स्थानको नतिजा सार्वजनिक भएको छ । पछिल्लो विवरण अनुसार अहिलेसम्म नेपाली कांग्रेसले

काठमाडौँ-९ (१) मा एमालेका डङ्गोल विजयी

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नं ९ मा प्रदेशसभा (१) सदस्यमा नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले का हरिकृष्ण डङ्गोल विजयी भएका छन् । निर्वाचन अधिकृत पूजा खत्रीका अनुसार उनले चार