बाजुरामा मतपेटिका आगजनी, निर्वाचन स्थगित

बाजुरा । बाजुराको एक मतदानकेन्द्रमा मतपेटिका आगजनी भएको छ । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाका-१ स्थित भगवती आधारभूत विद्यालय मतदान केन्द्रमा मतपेटिकामा आगजनी भएको हो । प्रदेशसभाअन्तर्गत समानुपातिकतर्फको मतपेटिकामा आगजनी भएपछि

१५ मतदान केन्द्रमा मतदान रोकियो: आयोग

काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।आयोगका अनुसार अपरान्ह ३:३० बजेसम्म १५ मतदान केन्द्रमा मतदान कार्य रोकिएको छ

मनाङमा ७०.६७ प्रतिशत मत खस्यो

मनाङ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जारी मतदानमा मनाङमा दिउँसो ३ः१५ बजेसम्म ७० दशमलव ६७ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार दिउँसो ३ः१५ बजेसम्म

रसुवामा ६४ प्रतिशत मतदान

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आज जारी मतदानमा रसुवा जिल्लामा दिउँसो ३ः३० बजेसम्म ६४ प्रतिशत मत खसेको छ । प्रमुख जिल्ला अधिकारी नवराज जैसी दिउँसो ३ः३० बजेसम्म कुल ३९

पूर्वी नवलपरासीमा ४५ प्रतिशत मतदान

मध्यबिन्दु । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जारी मतदानमा पूर्वी नवलपरासीमा दिउँसो २ः३० बजेसम्म ४५ प्रतिशत मत खसेको छ । दुई लाख ६० हजार चार सय ६१ मतदाता रहेको यस

सरकार कसको नेतृत्वमा भन्ने कुरा निर्वाचनपछि मात्र थाहा हुन्छ: उपेन्द्र यादव

मोरङ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचनको परिणामपछि नै कसको नेतृत्वमा सरकार गठन हुन्छ भन्ने निर्णय हुने बताएका छन् । उनले यस विषयमा अहिले नै प्रतिक्रिया दिनु

दोलखाको बैतेश्वर गाउँपालिकामा चार राउण्ड हवाई फायर

काठमाडौं । दोलखा जिल्लाको बैतेश्वर गाउँपालिका–२ मा रहेको जनज्योती मावि पुतलीकाठ मतदान केन्द्रमा प्रहरीले चार राउण्ड हवाई फायर गरेको छ । मतदान मतदान केन्द्रमा बाहिर रहेका व्यक्ति केन्द्र भित्र जान

मतदानपछि ओलीको प्रतिकृयाः मंसिर १५ भित्र एमालेले बहुमतको सरकार बनाउँछ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गर्दै मंसिर १५ गतेभित्र एमालेले बहुमतको सरकार बनाउने दाबी गरेका छन् । ओलीले सूर्यविनायक नगरपालिका बालकोटमा रहेको महेन्द्र शान्ति विद्यालयको केन्द्रमा

मनाङमा ५१ प्रतिशत मत खस्यो

मनाङ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जारी मतदानमा मनाङमा दिउँसो १२ः३० बजेसम्म ५१ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार दिउँसो १२ः३० बजेसम्म यहाँ ५१

काठमाडौंका मेयर बालेनले गरे मतदान

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले मतदान गरेका छन् । उनले काठमाडौंस्थित गैरीगाउँको अन्नपूर्ण स्कूलमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् ।