मतगणनाको प्रारम्भिक रुझान: एमालेको अग्रता, कांग्रेस र घण्टी

काठमाडौं । प्रतिनिधि र प्रदेश सभा अन्तर्गत हिजो भएको मतदानको मतगणना शुरु भएको छ । कतिपय स्थानको मतगणना शुरु भए पनि केही निर्वाचन क्षेत्रमा भने सर्वदलीय बैठक बसिरहेको छ ।

कास्की २: घण्टीका कँडेलको अग्रता

पोखरा । कास्की निर्वाचन क्षेत्र नं २ को प्रतिनिधि तथा प्रदेशसभा सदस्यको मतगणना सुरु गरिएको छ । प्रतिनिधिसभा सदस्यको पाँच सय मतगणना गर्दा स्वतन्त्र पार्टी (घण्टी) चिन्नका उम्मेदवार माधवराज कँडेलले

ललितपुर क्षेत्र नं १: मतगणना जारी, नवराज सिलवाललाई पछ्याउँदै उदय राणा

पाटन । ललितपुर निर्वाचन क्षेत्र नं १ को मतगणना जारी रहेको छ । बज्रबाराहीस्थित गोदावरी नगरपालिकाको कार्यालय भवनमा दुई स्थानमा मतगणना भइरहेको निर्वाचन अधिकृत बालकृष्ण निरौलाले जानकारी दिए । गोदावरी

धनुषा-३ मा एमाले उम्मेदवार महतो अग्रस्थानमा, गठबन्धनका अनिल झा दोस्रो

जनकपुरधाम । मधेस प्रदेशका जिल्लामा आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना प्रक्रिया सुरु भएको छ । अहिलेसम्म प्रदेशका ८ जिल्लामध्ये धनुषाको प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा मात्रै मतगणना

बागलुङमा मतगणनाको तयारी

बागलुङ । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणनाको तयारी थालिएको छ । सबै मतदानस्थलको मतपेटिका मतगणनास्थलसम्म आइपुगेकाले मतगणनाको तयारी थालिएको हो । राति अबेरसम्म जिल्लाका सबै मतदानस्थलको

पाँचथरमा मध्याह्नबाट मतगणना आरम्भ गरिँदै

पाँचथर । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा पाँचथरमा ५४ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा ३९ हजार छ सय ३७ जना पुरुष र

काठमाडौं ७: स्वतन्त्र पार्टीका पराजुलीले अग्रता बनाउँदा मानुषी तेस्रो

काठमाडौं । काठमाडौं- ७ मा मतगणना सुरु भएको छ । प्रतिनिधि सभातर्फको मतगणना भइरहँदा काठमाडौं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता बनाएको छ । यस क्षेत्रमा एमालेका उम्मेदवार दोस्रो र

मौसम खुलेपछि नार्पाभूमिको मतपेटिका हेलिकप्टरमार्फत ल्याइने

मनाङ । हिमाली जिल्ला मनाङको सबैभन्दा उचाइ र विकट क्षेत्रको मतपेटिका आज हेलिकप्टरमार्फत ल्याइने भएको छ । यहाँको मौसम अनुकूल भएपछि हेलिकप्टरमार्फत मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइने भएको हो

ललितपुर २: एमालेको अग्रता, पछिपछि लौरो अभियान

काठमाडौं । ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेले सुरुवाती अग्रता बनाएको छ । कूल ४ हजार ७८८ मत गनिसक्दा एमालेले अग्रता लिएको छ । एमालेले १ हजार ३१७

चितवनमा सर्वदलीय बैठक बस्दै, त्यसपछि मतगणना

चितवन । चितवनमा मतगणना सुरु गर्नका लागि सर्वदलीय बैठक बस्न लागेको छ । आज बिहान ८ बजेपछि सर्वदलीय बैठक बस्ने र त्यसपछि मतगणना सुरु हुने छ । निर्वाचन क्षेत्र नम्बर