नेपालमा वार्षिक प्रतिव्यक्तिमा १३ लिटर दुध अपुग
पोखरा । डेरी उद्योग संघले नेपालमा वार्षिक प्रतिव्यक्ति १३ लिटर दुध अभाव रहेको जनाएको छ । दुधमा आत्मनिर्भर हुनाका लागि विश्व खाद्य तथा कृषि संगठनको सिफारिस अनुसार दैनिक २५२ मिलि
पोखरा । डेरी उद्योग संघले नेपालमा वार्षिक प्रतिव्यक्ति १३ लिटर दुध अभाव रहेको जनाएको छ । दुधमा आत्मनिर्भर हुनाका लागि विश्व खाद्य तथा कृषि संगठनको सिफारिस अनुसार दैनिक २५२ मिलि
काठमाडौं । नेपाल लिकर्स प्रालिले नया“ ब्राण्ड मिस्टर डोवल्स नम्बर वान लग्जरी बजारमा ल्याएको छ । स्मुदेस्ट नम्बर वन लक्जरी ट्यागसहित मिस्टर डोवल्स नम्बर वान लग्जरी यही साताबाट बजारमा उपलब्ध
काठमाडौं । भैरहवामा ४ अर्ब लगानीमा ‘बोधी होम्स्’ हाउजिङ परियोजना निर्माण शुरू भएको छ । हाउजिङ, पाँच तारे होटललगायत बैंक वित्तय क्षेत्रमा अनुभवी भएका टोलीले अध्ययनसहित भैरहवामा हाउजिङ परियोजनाको निर्माण
काठमाडौं । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी वल्र्ड इकोनोमिक फोरमअन्तर्गतको योङ ग्लोबल लिडर्स फोरम क्लास, २०२१ का लागि छनोट भएका छन् । आफ्नै पौरख र क्षमताले विश्वमा सकारात्मक प्रभाव
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत धुलिखेल अस्पतालसँगको सहकार्यमा बहुप्रतिक्षित टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम शुरु गरेको छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले एक
काठमाडौं । गुणस्तर तथा नापतौल विभागले तोकिएको गुणस्तर कायम नगरेको भन्दै सम्राट सिमेन्टलाई कारबाही गरेको छ । विभागको टोलीले बुधबार अनुगमनका क्रमममा कैफियत भेटाएपछि तत्कालका लागि सिमेन्ट बिक्री गर्न रोक
काठमाडौं । प्रदेश १ मा तीन तारेस्तरका दुई होटल सञ्चालनमा आएका छन् । पूर्वाअञ्चल लुब ओइल (पीएलओ)का प्रवद्र्धकहरुको लगानीमा मोरङको विराटचोक र झापाको दमकमा ‘नेपालीरिका’ तीन तारे होटल निर्माण भएको
काठमाडौं । अध्यक्ष शेखर गोल्छा नेतृत्वको नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमितिले १०० दिन पूरा गरेको छ । मंगलबार राजधानीमा एक कार्यक्रम आयोजान गरी कार्यसमितिले १०० दिनका उपलब्धी सार्वजनिक समेत गरेको
काठमाडौं । । काठमाडौंको बानेश्वरस्थित भिमसेनगोलामा हेल्थ वाइस पोलिक्लिनिक आजदेखि सञ्चालनमा आएको छ । पिलिपिन्समा सौन्दर्य उपचार (यष्थेटिक ट्रिटमेन्ट) मा उच्च शिक्षा हासिल गरी सो उपचारमा अन्तराष्ट्रिय अनुभव समेत हासिल
काठमाडौं । विश्वकै लोकप्रिय बियरमा पर्ने ब्राण्ड ‘बडवाइजर’को उत्पादन नेपालमा शुरु भएको छ । मदिरा व्यवसायमा अग्रणी रहेको व्यवसायिक घराना जावलाखेल ग्रुप अफ कम्पनीले ‘बडवाइजर’को नेपालमा भित्राएको हो । जावलाखेल