नोकियाका उत्पादनहरु प्रयोग गर्नेगरि सुबिसु र नोकियाबीच सम्झौता

काठमाडौं । सुबिसु केबलनेट प्रा.लि.ले आफ्नो नेटवर्कलाई सुदिृढ गर्न तथा ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्नको लागि नोकियासँग गुणस्तरीय उत्पादनहरुका लागि सहकार्य गरेको छ । सुबिसु केबलनेटले आगामी दिनमा फाइबर टू होम

अब एक रुपैयाँमै सिटामोल, माघदेखि सरकारले नै उत्पादन गर्ने

काठमाडौं । अब सस्तो मुल्यमै सिटामोल पाइने भएको छ । पूर्णसरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडले एक रुपैयाँभन्दा सस्तो मुल्यमा वितरण गर्नेगरि यहि माघभित्र सिटामोल उत्पादन गर्ने भएको छ । लिमिटेडले

फेसबुकले ल्यायो ‘म्यासेन्जर किड एप’, बच्चाको लागि नयाँ खतरा: बिज्ञ

काठमाडौं । फेसबुकले बच्चाहरुको लागि भनेर नयाँ च्याटिङ एप ल्याएको छ । ‘म्यासेन्जर किड’ नाम दिइएको यो एप फेसबुकले ६ देखि १३ वर्षका बच्चाहरुले प्रयोग गर्न सक्ने जनाएको छ । बच्चाहरुसँग

एनसेलको लाभांस विवादमा सर्वोच्चको आदेशः लाभांस लैजान देऊ

काठमाडौं । लामो विवाद र रस्सा कस्सीका बीच सर्वोच्च अदालतले एनसेललाई लाभांस बापतको रकम विदेश लैजान बाटो खुला गरिदिएको छ । आइतवार न्यायधीशद्धय ओमप्रकास मिश्र र केदारप्रसाद चालिसेकोको संयुक्त इजलासले

क्यान महासंघमा पदाधिकारी र सदस्यहरु सबै निर्विरोध निर्वाचित

काठमाडौं । कम्प्युटर एशोसिएन नेपाल महासंघ (क्यान महासंघ) नेपालको २४औं वार्षिक साधारणसभा तथा महाधिवेशन पुस ८ गते काठमाडौंमा सम्पन्न भएको छ । महाधिवेशनबाट अघिल्लो कार्यसमितिमा प्रथम उपाध्यक्षमा रहेर काम गरिसकेका

पोखरामा १९औँ सडक महोत्सव पुस १३ देखि शुरु हुने

काठमाडौं। रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेवान) पोखराले यही पुस १३ देखि १७ गतेसम्म पोखराको लेकसाइडमा १९औँ सडक महोत्सव आयोजना गर्ने भएको छ । पोखरालार्इ नेपालसहित विश्व बजारमा थप परिचित

क्यान महासंघ अध्यक्षमा हेमन्त चौरसिया निर्विरोध निर्वाचित

काठमाडौं। कम्प्यूटर एसोसिएसन नेपाल (क्यान) महासंघको नयाँ नेतृत्वमा हेमन्त चौरसिया निर्विरोध निर्वाचित भएका छन् । हालका प्रथम उपाध्यक्ष समेत रहेका चौरसियाले मात्र अध्यक्ष पदमा दाबेदारी गरेपछि उनी स्वत निर्विरोध भएका

फुडमाण्डूले शुरु गर्यो अनलाईन फुड फेस्टिबल, फेस्टिबलभर खाना निशुल्क डेलिभरी

काठमाडौं । अनलाइनमार्फत नेपालकै पहिलो खाना डेलिभरी गर्ने कम्पनी फुडमाण्डुले नेपालकै सबैभन्दा ठूलो अनलाईन फुड उत्सव ‘फुडमाण्डू अनलाईन फुड फेस्टिबल’ आयोजना गरेको छ । खुकुरी रमको प्रायोजन र समर्सबीको सहप्रायोजनमा

लक्ष्मी ग्रुप स्थापनको ४५ बर्ष, बिन्ध्यवासिनी मन्दिरमा लिफ्ट निर्माण गर्ने

पोखरा । उद्योग व्यवसायका क्षेत्रमा क्रियाशील जिल्लाको प्रतिष्ठित औद्योगिक प्रतिष्ठान लक्ष्मी ग्रुपले पोखराको बिन्ध्यवासिनी मन्दिरमा वृद्धवृद्धा एवम् अशक्तलाई लक्षित गरी लिफ्ट निर्माण गरिदिने भएको छ । लक्ष्मी ग्रुप ४५ वर्षमा

क्रिसमस र नयाँ बर्षको अबसरमा होटल क्राउन हिमालयजले ल्यायो छुटको अफर

काठमाडौं । पोखराको होटल क्राउन हिमालयजले नयाँ वर्ष र क्रिसमसलाई लक्षितगर्दै विभिन्न प्याकेज ल्याएको छ । होटलले सामान्य समयमा ४ हजार ५ सय रुपैयाँको डिलक्स रुमलाई मूल्य घटाएर ३ हजार