सिईओ अनप्लग्ड २०१७ मा व्यवसायीहरु तथा युवाहरुबीच छलफल

काठमाडौं । किंग्स कलेजले दुई दिने सिईओ अनप्लग्ड कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा नेपालका नेतृत्वदायी व्यवसायीक उद्यमका २५ जना सिईओ तथा विभिन्न मिडियाहरुबाट ५ जना संयोजनकर्ताले नेपालको व्यवसायीक

नागरिक उड्डयनले माग्यो १ सय १७ कर्मचारी, कति हुन्छ तलब ?

काठमाडौं । नेपाल नागरिक उड्ड्यन प्राधिकरण (क्यान) मा रोजगारीको अवसर खुलेको छ । क्यानले १ सय १७ पदमा आवेदन माग गरेको छ । क्यानलाई स्थायी पदमा ६५ र करारका लागि

जगदम्बा अल्ट्रा प्रिमियम ओपिसी सिमेन्ट नयाँ आवरणमा बजारमा

काठमाडौं । जगदम्बा सिमेन्टको ब्राण्ड जगदम्बा अल्ट्रा प्रिमियम ओपिसी नयाँ लोगो,प्याकेज र ट्रेडमार्क सहित बजारमा ल्याएको छ । १५ वर्षदेखि नेपाली सिमेन्ट बजारमा रहेको जगदम्बाले टेलिभिजन कर्मी भुसष दाहाललाई ब्रान्ड

डेढ अर्ब भारुमा ७६ खेलाडी किनिँदै

काठमाडौं । आइपिएल अक्सन सोमबार विहान ९:१५ बाट हुनेछ । अक्सनमा भारतका ८ आइपिएल क्रिकेट टोलीहरुको सहभागिता रहने छ । एउटा टोलीले बढीमा २७ खेलाडी राख्न सक्छन् । जसमा बढीमा

भारतले ढुवानी भाडामा लगाएको ४.५ प्रतिशत सर्भिस ट्याक्स हट्यो

काठमाडौं । भारत सरकारले तेस्रो मुलुकबाट भारतको बाटो हुँदै आयात हुने जहाजको भाडामा लगाएको ४.५ प्रतिशत सेवा शुल्क हटाएको छ । यो पनि पढ्नुहोस्- ढुवानी भाडामा भारतले लगायो ‘सर्भिस ट्याक्स’,

टेलिकममा १५५ र दुरसंचार प्राधिकरणमा २० जनालाई जागिर खुल्यो

काठमाडौं । टेलिकम क्षेत्रमा जागिर खुलेको छ । सरकारी लगानीको नेपाल टेलिकमले १ सय ५५ पद तथा टेलिकम क्षेत्रको नियामक निकाय दुरसंचार प्राधिकरणले २० पदमा आवेदन मागेका छन् । टेलिकमले

पहाडी नेपाल वायु सेवाको बोर्ड सदस्य नियुक्त

काठमाडौं । सरकारले झण्डै ३० वर्षदेखि नेपालको वायु सेवामा अनुभव बटुलेका अच्युतराज पहाडीलाई नेपाल वायु सेवा निगमको संचालक समिति सदस्यमा मनोनित गरेको छ । लामो समय निगमकै विभिन्न पदमा बसेर

चौधरी ग्रुपको मेघौली सराइ लज विश्वका उत्कृष्ट होटलको सूचीमा

काठमाडौं । अमेरिकाको ट्राभल एण्ड लिजर पत्रिकाले सिजी होटल्स एण्ड रिसोर्टको मेघौली सराइ लजलाई विश्वका उत्कृष्ट नयाँ होटलहरुको सूचीमा राखेको छ । पर्यटन तथा हस्पिट्यालिटी क्षेत्रको विशिष्ट प्रकाशनको रुपमा रहेको

हिम इलेक्ट्रोनिक्स्ले बजारमा ल्यायो ग्यालेन्ज एसी

काठमाडौं । हिम इलेक्ट्रोनिक्स प्रालिले एयर कन्डिस्नरको नयाँ किफायती मोडल ‘ग्यालेन्ज’ बजारमा ल्याएको छ । ग्यालेन्ज एसि अझ प्रभावशाली हुनुका साथै यसमा सुपर कुलिङ, एयर क्लिनिङ तथा इनर्जि सेभिङ जस्ता विशेषता

राष्ट्रपतिलाई घुस दिएको आरोपमा सामसंगका उपाध्यक्ष पक्राउ

कोरिया । सामसंग ग्रुपका उपाध्यक्ष जे वाई ली पक्राउ परेका छन् । उनलाई दक्षिण कोरियाली राष्ट्रिपतिलाई घुस दिएको आरोपमा पक्राउ गरिएको हो । शुक्रबार ४८ वर्षिय लीलाई अदालतको सुनवाई लगतै