५ जिल्लाका १४ ठाउँको गैरबैंकिङ सम्पत्ति बेच्दै एनएमबि

काठमाडौं । एनएमबि बैंकले विभिन्न ५ जिल्लाका १४ ठाउँको गैरबैंकिङ सम्पत्ति बेच्ने भएको छ । गैरबैंकिङ सम्पत्ति लिलामी गर्न एनएमबि बैंकले १५ दिनभित्र गोप्य आवेदन दिन आग्रह गर्दै विहीबार एक

कालिमाटी तरकारी बजारमा आज : कस्तो छ बिहिबारको तरकारीको मूल्य ?

काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा बिहिबार ठूलो गोलभेडा ९५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ । यस्तै सानो लोकल गोलभेडा ७०, टनेलको सानो गोलभेडा १०३, आलु आलु ७७.६७, सेतो आलु

धनगढी उडेको बुध्द एयरको जहाजमा प्राविधिक समस्या, त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण

काठमाडौं । धनगढी उडेको बुध्द एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि बीचबाटै डाइभर्ट गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । काठमाडौंबाट बुधबार साँझ ७ बजे धनगढी उडेको २५५ नम्बरको

वर्ल्डलिंकद्वारा गौरीशंकर बालगृहको भवन मर्मत गरि हस्तान्तरण

काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले गौरी शंकर बालगृह पूर्ण रूपमा मर्मत गरि हस्तान्तरण गरेको छ । वर्ल्डलिंकले सामाजिक उत्तरदायित्व सम्बन्धी परियोजना पूरा गर्दै दोलखामा, गौरी

आज पनि घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सेयर मूल्य प्रतिकित्ता १७ हजार रुपैयाँ रहेको बोटलर्स नेपालले तीन महिनामा कमायो ८ करोड ४३ लाख रूपैयाँ

काठमाडौं । प्रतिकित्ता सेयर मूल्य १७ हजार रुपैयाँ रहेको बोटलर्स नेपालले तीन महिनामा ८ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कोकाकोलासहितको पेय पदार्थ उत्पादन गर्ने कम्पनीले गत

प्रतिकित्ता सेयर मूल्य ४८ हजार रुपैयाँ भएको युनिलिभरको नाफा ५% ले घट्यो, यस्तो छ कारण

काठमाडौं । युनिलिभर नेपालको खुद नाफा घटेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५२ करोड ६९ लाख रुपैयाँ नाफा गरेको हो । कम्पनीले यस अवधिमा गरेको नाफा गत

कालिमाटी तरकारी बजारमा आज : तोरीको साग ६५ रुपैयाँ प्रतिकिलो, अन्य तरकारीको मूल्य कति ?

काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा बुधबार स्थानीय काउली ९५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ । यस्तै तराईको काउली ८५, सेतो मुला ३५, लाम्चो भान्टा ३५, डल्लो भान्टा ५५, तने

पूर्वी नाकाबाट ५ अर्बभन्दा बढीको भेनियर र प्लाईबोर्ड भारत निर्यात, खेर गइरहेको काठबाट कमाइ

झापा । नेपालमा विदेशी मुद्राआर्जन गर्न र वैदेशिक व्यापार घाटा कम गराउन भेनियर र प्लाई काठको निर्यातले महत्वपूर्ण योगदान पुर्‍याएको छ । पहाडमा हुर्किने उत्तिस, कदम, मौवालगायत कमसल काठ (कु–काठ)

चलचित्र जगतका ‘लायन’ राजेश हमाल बने लुम्बिनी लायन्सको ब्रान्ड एम्बेसेडर

काठमाडौं । लुम्बिनी लायन्सले चर्चित अभिनेता राजेश हमाललाई आगामी एनपीएलका लागि आफ्नो ब्रान्ड एम्बेसेडर घोषणा गरेको छ । सोमबार नक्सालस्थित हिल्टन होटलमा आयोजित एक पत्रकार सम्मेलनमा यसको घोषणा गरिएको थियो