बिराटनगर विमानस्थलमा लेदो हटाउन सेना परिचालन

विराटनगर । विराटनगर विमानस्थल भदौ ३ गतेदेखि पूर्ववतरुपमा सुचारु हुने भएको छ । साउन २७ र २८ गते बाढीको पानीले गर्दा विमानस्थल डुबानमा परेपछि विमान सेवा अवरुद्ध भएको हो ।

महंगो भयो दूध, अब प्रतिलिटर ७० रुपैयाँ पर्ने

काठमाडौं । आज भदौ १ गते देखि दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बृद्धि भएको छ । दुग्ध विकास संस्थानको १३०० औ बैठकले दुधको मूल्य बृद्धि गरेको हो । दुग्ध विकास

पूर्णसरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकले गर्यो ३ अर्ब नाफा, रिजर्बमा पनि सुधार

काठमाडौं । पूर्ण सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्ष २०७३÷७४ मा ३ अर्ब ८ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष वाणिज्य बैंकको नाफा २ अर्ब ३५

यामाहाले ल्यायो ‘एफजी-२५ स्ट्रिट फाइटर’, यस्ता छन् बिशेषता, मूल्य कति ?

काठमाडौं । एमएडब्ल्यू इण्टरप्राइजेजले एफजी सिरिजमा बहुप्रतीक्षित बाइक एफजी–२५ सार्वजनिक गरेको छ । अत्याधुनिक फ्युल इञ्जेक्सन प्रविधि रहेको एफजी-२५ मा एयर कुल्ड विथ आयल कुलर, ४ स्ट्रोक, एसओएचसी, २ भल्भ,

सबैभन्दा बढी सेयर मुल्य हुने दोस्रो कम्पनीले कमायो २३ करोड नाफा, इपिएस १९० रुपैयाँ

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचिकृत कम्पनीमध्ये सेयर मुल्य बढी हुने दोस्रो कम्पनीमा राष्ट्रिय बीमा कम्पनी लिमिटेड पर्छ । बुधवारको सेयर कारोबारको आधारमा यसको सेयर मुल्य प्रतिकित्ता १७ हजार ६००

पशुपति क्षेत्र विकास कोष सदस्य सचिवमा डा ढकाल नियुक्त

काठमाडौं । सरकारले पशुपति क्षेत्र विकास कोषमा नयाँ सदस्य सचिव नियुक्त गरेको छ । कोषको नयाँ सदस्य सचिवमा डाक्टर प्रदीप ढकाललाई नियुक्त गरेको हो । संस्कृति पर्यटन तथा नागरिक उड्यन

बाढी पीडितलाई सगुनको १० हजार डलर सहयोग

काठमाडौं । समाजिक संजाल सगुनले नेपालका बाढी पहिरो पीडितलाई १० हजार अमेरिकी डलर बराबरको सहयोग गर्ने भएको छ । सगुनले प्रेस विज्ञप्ति जारी गर्दै सो रकम बराबरको आर्थिक सहयोग गर्ने

नेपाली उद्यमी व्यवसायीद्धारा चिनियाँ उपप्रधानमन्त्री वाङसँग भेट, लगानी बढाउन अाग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा नीजि क्षेत्रको टोलीले चीन सरकारका उपप्रधानमन्त्री वाङ याङलाई बुधवार काठमाडौंमा भेटेको छ । छिमेकी मुलुक चीन सरकारका उपप्रधानमन्त्री वाङ याङको

शिक्षण पेशा छोडेका गुमानसिंहले तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै

बागलुङ। शिक्षण पेशा छोडेको दस वर्षपछि गुमानसिंह खत्रीको परिचय एक सफल किसानका रुपमा  बदलिएको छ । मेहनत र कामप्रतिको लगावले गलकोट नगरपालिका– ३ हटियाका ४१ वर्षीय खत्रीलाई नसोचेको सफलता मिलेको

जडीबुटी प्रशोधन केन्द्र सञ्चालनमा

कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीमा जडीबुटी प्रशोधन केन्द्र सञ्चालनमा ल्याइएको छ । निड्स नामक गैरसरकारी संस्थाको पाँच लाख २० हजार रुपैयाँमा जडीबुटी प्रशोधन गर्ने मेसिन खरिद गरी जडानपश्चात् केन्द्र सञ्चालनमा