शिखर शुज क्रेजी मेला भृकुटी मण्डपमा शुरु, जुत्ता खरिदमा ७० प्रतिशतसम्म छुट

काठमाडौं । शिखर शुज क्रेजी मेला काठमाडौंको भृकुटी मण्डपमा सोमबारदेखि शुरु भएको छ । नेपाली काँग्रेसका युवा नेता गगन थापाले उक्त मेलाको उद्घाटन गरेका हुन् । छाला धार्मिक, सांस्कृतिक र

माओवादी नेता नारायणकाजी भन्छन्ः बाबुराम भट्टराईको नेतृत्वमा संमृद्धि आउँदैन

गोरखा । गोरखा २ बाट उम्मेदवार बनेका  नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईको नेतृत्वमा देशमा संमृद्धि नआउने दाबी गरेका छन् । श्रेष्ठ र भट्टराई

जापानमा प्रधानमन्त्री आबेको गठबन्धनलाई दुई तिहाई बहुमत

टोकियो । जापानमा आइतबार सम्पन्न मध्यावधी निर्वाचनमा जापानी संसदको तल्लो सदन, प्रतिनिधिसभामा प्रधानमन्त्री सिन्जो आबेको दलको गठबन्धनलाई दुई तिहाई बहुमत प्राप्त भएको छ । जापानको संसदको म्याद करिब बर्षदिन बाँकी

चावहिल–दक्षिणढोका र जोरपाटी–सुन्दरीजल सडक मर्मत हुने

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले चावहिल–दक्षिणढोका तथा जोरपाटी–सुन्दरीजल सडक मर्मतका लागि सरकारसँग सम्झौता गरेको छ । चावहिलदेखि दक्षिणढोकासम्मको मुख्य सडक र जोरपाटी–सुन्दरीजल सडक र चावहिल–दक्षिणढोका–साँखु सडक प्रयोग गरी दैनिक जीवनयापन गर्नेले

ट्वीटरको नयाँ सेफ्टी क्यालेन्डर, घृणा फैलाउने सामाग्रीमा रोक

काठमाडौं । आफ्नो प्लेटफर्मको सुरक्षाका लागि ट्वीटरले नयाँ सेफ्टी क्यालेन्डर जारी गरेको छ । यो क्यालेन्डरले घृणा फैलाउने खालका सामाग्रीहरु, दूरुपयोग हुने खालका नियमहरु र त्यसबाट हुने भविष्यका परिवर्तनलाई वर्णन

अब विदेशबाट नेपालमा फोन गर्न सस्तो पर्ने

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले अन्तराष्ट्रिय आगमन कलको इन्टरकनेक्सन शुल्क घटाउने तयारी शुरु गरेको छ । प्राधिकरणले विभिन्न टेलिकम कम्पनीको अन्तराष्ट्रिय गेटवेमार्फत आउने टेलिफोन कलको शुल्कलाई नियमन गरेर घटाउने तयारी

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता हुँदै, २५ मुलुकका ३०० खेलाडीको सहभागिता

स्याङ्जा । यही कात्तिक १५ देखि २० गतेसम्म भिरकोट नगरपालिका– ५ स्वरेक मैदानमा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता हुनेभएको छ । बाबु एडभेञ्चर क्लबको आयोजनामा हुने प्रतियोगितामा नेपालसहित २५ विदेशी मुलुकका झण्डै

स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै, ५१ हजार जनाले गराए बीमा

चितवन । सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गतको स्वास्थ्य बीमा कार्यक्रम जिल्लामा निकै प्रभावकारी देखिएको छ । सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति चितवनकी प्रबन्धक सिर्जना पौडेलका अनुसार हालसम्म ११ हजार २५० परिवारका ५१

अर्थसचिवमा शंकर अधिकारी

काठमाडौं । मन्त्रीपरिषद्ले अर्थसचिवमा शंकर अधिकारीलाई पठाएको छ । अर्थमन्त्रालयमा सचिव रहेका शान्तराज सुवेदीले अवकास पाएपछि सरकारले अधिकारीलाई अर्थमन्त्रालयमा पठाएको हो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा सचिव रहेका अधिकारी मुख्य

अवरुद्ध बाटो चार महिनापछि सञ्चालन

पाल्पा । पाल्पाको रम्भा गाउँपालिका वडा नं २ फोक्सिङकोटको अवरुद्ध नम्ताहा–झोकेदी मोटरबाटो सञ्चालन भएको छ । गएको असार महिनादेखि अवरुद्ध मोटरबाटो चार महिनापछि सञ्चालन भएको हो । बाटो सञ्चालन भएपछि