हकप्रदमा आस्वा तथा उपत्यका वाहिरवाट सेयर लिलामी भर्न सकिने

काठमाडौं । धितोपत्र बोर्डले हकप्रद सेयर निष्कासनमा पनि आस्वा सेवा लागु गर्ने भएको छ । यस्तै बिक्री नभएको हकप्रद सेयर लिलामीबाट काठमाडौं बाहिरबाट पनि भर्न सकिने व्यवस्था गर्ने बोर्डले निर्देशन

तराईको बाढीले महंगी बढायो

काठमाडौं । तराई मधेशमा आएको बाढीको कारण महंगी बढेको देखिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको भदौ महिनासम्मको आर्थिक स्थितीको प्रतिवेदन अनुसार बाढीले गर्दा १ प्रतिशतले महंगी बढेको हो ।

रेमिटेन्सको बृद्धिदर घट्दा देश घाटामा

काठमाडौं । विदेशबाट आउने रेमिटेन्सको बृद्धिदर घट्दा देश घाटामा गएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दुई महिनाको तथ्यांक अनुसार देशको शोधनान्तर स्थिती ५ अर्ब ८७

वैदेशिक रोजगारीमा जाने १० हजार युवालाई तालीम दिदै सरकार, कुन-कुन सिप सिकाइदै ?

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा अदक्ष कामदार भएकै कारण नेपालीले थोरै ज्याला पाउने गरेकाले त्यस्तो अवस्थालाई न्युन गर्न सरकारले यस वर्षदेखि वैदेशिक रोजगारीमा जाने १० हजार युवालाई निःशुल्क सीपमूलक तालीम

सात पटकका अर्थमन्त्री रिस्क जोनमा, एक पटकका अर्थमन्त्री सेफ जोनमा

काठमाडौं । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दुई पूर्वअर्थमन्त्री चुनावी मैदानमा छन् । डा. रामशरण महत र वर्षमान पुन प्रत्यक्ष रुपमा मैदानमा उत्रिएका हुन् । सहज छैन महतलाई

अस्पतालमा लाशको मोलतोल, यस्ता छन् लापरवाहीका घटना

काठमाडाैं । २ असोज २०७४ मा मन्त्रिपरिषद्ले उपचारका क्रममा चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएमा त्यसको क्षतिपूर्ति उपचारमा संलग्न चिकित्सकले नै तिर्नुपर्ने गरी कानूनको मस्यौदा तयार गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दियो

यी हुन् असोज महिनामा लगानीकर्ताको सबैभन्दा बढी रोजाइमा परेका कम्पनीहरु

काठमाडौं । असोजको दोस्रो साता नसकिँदै दशैंले झ्याप्पै छोपिसकेको थियो । तर, असोज लागेदेखि नै बजार निकै अस्थीर देखिएको थियो । कुनै दिन पुँजी बजार मापक नेप्से परिसुचक निकै बढेको

एसबिआई बैंकले १५.४२ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । एसबिआई बैंकले १५.४२ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको संचालक समितिको बैठकले १५.४२ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । बैंकले बोनस सेयरको कर प्रयोजनको

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा २५ अर्ब खर्च हुने, कसले कति खर्च गर्न पाउँछन् ?

काठमाडौं । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि २५ अर्ब रकम खर्च हुने भएको छ । गत स्थानीय तहको निर्वाचनमा ६ अर्ब ५० करोड

२५ प्रतिशतले नाफा बढ्दापनि सानिमाको इपिएस किन घट्यो ?

काठमाडौं । गैर आवासीय नेपालीको मुख्य लगानी रहेको सानिमा बैंकले २५ प्रतिशतले नाफा बढेको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा ३४ करोड ४५ लाख