१३ मेगापिक्सेलको सेल्फि क्यामेरा भएकाे इन्फोकस ६८० स्मार्टफाेन

काठमाडौं । अमेरिकन ब्राण्ड इन्फोकसले नेपाली बजारमा नयाँ स्मार्टफोन इन्फोकस एम६८० (InFocus M680) सार्वजनिक गरेको छ । उक्त मोबाइलाई नेपाली बजारमा प्रिज्म इन्टरप्राइजेजले भित्राएको हो । ५.५ इन्चको फूल एचडी

मुआब्जा बितरणमा जुट्यो बुढिगण्डकी आयोजना, पुस भित्रै प्रभावितको हातमा पैसा पुग्ने

गोरखा । बूढीगण्डकी जलविद्युत् आयोजना डुबान क्षेत्रअन्तर्गत गोरखाका १४ वटा गाविसमध्ये घ्याल्चोक, भुम्लिचोक र दर्बुङका प्रभावित जनताले पुस महिनाभित्रमा मुआब्जा रकम पाउने भएका छन् । जग्गाधनीबाट मुआब्जाका लागि निवेदन दिने

विकास आयोजनाले समयमै दाबी नगर्दा दाताले दिन्छु भनेको साढे ३० करोड अनुदान डुब्यो

काठमाडौं । विकास आयोजना प्रमुखहरु गैरजिम्मेवार बन्दा दातृ निकायले नेपाललाई दिन्छु भनेको अनुदान सहयोग पनि गुम्ने गरेको छ । आयोजनाहरुले दातृ निकायसँग समयमै दाबी नगरेको कारण साढे ३० करोड रुपैयाँ

ग्लोबल आईएमइ बैंक ११औं वर्षमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो १०औं वार्षिकोत्सव मनाएको छ । बैंकले वार्षिकोत्सव अवसरमा रक्तदान तथा निशु:ल्क मधुमेह परिक्षण कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा बैंकका कर्मचारी तथा ग्राहकहरुको उत्साहजनक

हिमालयन बैंकले गर्यो अस्पताल र वृद्धाश्रमयलाई सहयोग

हिमालयन बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत भक्तपुरको ‘सिद्धि स्मृति महिला तथा बाल अस्पताल एबं बृद्धाश्रम’ लाई सहयोग गरेको छ । बैंकले दश हजार थान ओपिडि टिकेट, दुई थान ३२ इन्चको टेलिभिजन

नारायणगढ–मुग्लिन सडकखण्ड निर्माणमा ढिलार्इ

चितवन । दैनिक चार घन्टा सडक रोकेर काम गर्दै आएको भए पनि नारायणगढ–मुग्लिन सडकखण्डको विस्तार कार्यले गति लिन सकेको छैन । सडकको करिब दुई किलोमिटर क्षेत्रमा पहाड काटेर बाटो फराकिलो

भूकम्पको लगत सङ्कलन गर्न २९ इन्जिनियर परिचालन

पर्वत । भूकम्प गएको झन्डै दुई वर्ष पछि पर्वतका भूकम्पपीडितको लगत सङ्कलन गर्न २९ जना इन्जिनियर परिचालन गर्ने तयारी गरिएको छ । सरकारले भूकम्पबाट कम प्रभावित १७ जिल्लाको तथ्याङ्क अद्यावधिक

नेप्सेमा १७ अंकको वृद्धि, लगानीकर्ता उत्साहित

काठमाडौं । साताको पहिलो दिन देखि उकालो लाग्न सुरुभएको नेप्से परिसुचक साताको दोश्रो दिन १७.१३ अंकले बढेको छ । सेयरको मुल्य घटेर आत्तियका सेयर धनीहरुलाई हिजो र आज नेप्सेमा देखिएको

सगरमाथा क्षेत्रमा पर्यटक ३३ प्रतिशत वृद्धि

सोलुखुम्बु । सगरमाथा क्षेत्रमा भ्रमण गर्ने पर्यटकको सङ्ख्या सन् २०१५ को तुलनामा सन् २०१६ मा ३३.६६ प्रतिशतले वृद्धि भएको छ । सन् २०१५ मा २७ हजार ४६५ पर्यटकले सगरमाथा क्षेत्रमा

शिओमी एमआई ५ एस ४६ हजार रुपैंयामै प्रि बुकिंग

काठमाडौ । चीनियाँ स्मार्टफोन मेकर कम्पनी शिओमीले नेपाली बजारमा एमआई ५एस जनवरी ७ मा सार्वजनिक गर्ने भएको छ । कम्पनीले हाल एमआई ५ एसको प्रि बुकिंग शुरु गरेको घोषणा पनि