न्यूरोडमा १३ पुसदेखि साताभर बृहत मोबाइल एक्स्पो हुने

काठमाडौं । नेपालको आर्थिक केन्द्र तथा मोबाइल हबको रुपमा चिनिने पाको, न्यूरोड लगायतका क्षेत्रमा व्यवसाय गर्दै आएका विभिन्न मोबाइल संघहरुले एक आपसमा एकिकरण गरेर नेपाल मोबाइल व्यवसायी संघ गठन गरेका

पोखराका तालको व्यवस्थापन गर्न भयो तयार योजना

पोखरा । विश्व रामसार सूचीमा सूचीकृत पोखरा उपत्यकाका नौ तालको व्यवस्थापन योजना तयार भएको छ । सिमसारको एकीकृत ताल व्यवस्थापन योजना विषयको राष्ट्रिय कार्यशाला गोष्ठीमा संरक्षण विकास फाउन्डेसनका अध्यक्ष शैलेन्द्र

हेर्नुहोस् यस्तो छ २५ किलोको लौका !

धनगढी । तरकारीका लागि बढी प्रयोगमा आउने लौका बढीमा पाँच, आठ वा दश किलोसम्म फल्नसक्छ भनेर सबैले अनुमान लगाउन सक्छन् । तर यहाँका एक किसानको बारीमा २५ किलोको एउटा लौका

अब निजी जीप, कार र भ्यानको बीमा शुल्क बार्षिक १२ हजारसम्म कम

काठमाडौं । निजी जीप, कार, भ्यान जस्ता सबारी साधन आफै ठोक्किदा वा विग्रिदा क्षतिपूर्तिको लागि गरिने दाबीको बीमाको शुल्कमा ३० प्रतिशत कटौति भएको छ । बीमा समितिले १ पुसदेखि लागू

लगानीकर्तालाई सहुलियत सेवा उपलब्ध गराउन सरकार तयार: उद्योगमन्त्री

हेटौँडा । उद्योगमन्त्री नवीन्द्रराज जोशीले मुलुकको आर्थिक समृवृद्धिका लागि निजी क्षेत्रका लगानीकर्तालाई उद्योग स्थापनाका लागि सहुलियत दिन सरकार कटिवद्ध रहेको बताएका छन् । हेटौँडा सिमेन्ट उद्योगको उनले ३१औं वार्षिकोत्सव समारोहमा

२२ अंकले घट्यो नेप्से, साढे ४० करोडको कारोबार

काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचक करिब २२ अंकले घटेको छ । आज परिसुचक २१ दशमलब ८८ अंकले घटेर १५ सय २२ दशमलब ८ बिन्दुमा आइपुगेको हो । नेपाल

मुम्बइको क्रेडिट एनेलिसिस एण्ड रिसर्चलाई नेपालमा क्रेडिट रेटिङ गर्न अनुमति, चुक्तापूँजी ५ करोड

काठमाडौं । धितोपत्र बोर्डले नेपालमा क्रेडिट रेटिङ्ग संस्था स्थापना गर्नको लागि हालै क्रेडिट एनेलिसिस एण्ड रिसर्च लिमिटेड, मुम्वई, इण्डियालाई सहमतिपत्र प्रदान गरेको छ । क्रेडिट रेटिङ्ग नियमावली, २०६८ वमोजिम क्रेडिट

देबः विकास बैंकले १४ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । देबः विकास बैंकले सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । २४ मंसिरमा बसेको बैंक संचालक समिति बैठकले यस्तो निर्णय गरेको हो । संचालक समितिले गरेको

गिगी हदीद बनिन् ‘इन्टरनेशनल मोडेल अफ द इयर’

काठमाडौं । लस एन्जल्सकी २१ वर्षीय सुन्दरी गिगी हदीद २०१६ को उत्कृष्ट मोडल भएकी छिन् । हदीद गत मंगलबार लन्डनमा आयोजित २०१६ फेसन अवार्डस ‘इन्टरनेशनल मोडेल अफ द इयर’ चुनिएकी

जग्गा कब्जा गर्नेलाई प्रहरी लगाएर लखेट्यो नागरिक लगानी कोषले

काठमाडौं । करिब १६ बर्षदेखि तरकारी ब्यापारीले कब्जामा लिएको नागरिक लगानी कोषको नयाँ बानेश्वरको करिब ६ रोपनी जग्गा कोषले फिर्ता लिएको छ । गत शनिवार कोषले प्रहरीको सहयोगमा सो जमिन