बागलुङमा १ हजार २७ जनाले लिए स्वास्थ्य अन्तर्गत उपचार सुविधा

बागलुङ । स्वास्थ्य बिमा कार्यक्रमबाट जिल्लामा हालसम्म एकहजार २७ जना बीमितले उपचार सेवा लिएका छन् । जिल्लाभित्रकै स्वास्थ्य संस्थामा सेवा लिने ९०३ र अन्यत्रबाट लिने १२४ जना रहेका छन् ।

दृष्टिविहीन अमिटको सगरमाथा आरोहणका लागि सहयोग जुट्दै

म्याग्दी । सर्वोच्च शिखर सगरमाथा आरोहणको तयारीमा जुटेका एक दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिका लागि सहयोग जुट्न थालेको छ । अपाङ्गता भएका व्यक्तिले पनि समाज र राष्ट्रका लागि योगदान पुर्याउन सक्छन्

काभ्रेपलाञ्चोकमा चार हजारभन्दा बढीले पुनःनिर्माण अनुदान नपाउने

बनेपा । काभ्रेपलाञ्चोकमा चार हजार १३३ परिवारले सरकारले उपलब्ध गराउने आवास पुनःनिर्माण अनुदान नपाउने भएका छन् । साविकको घर बस्नयोग्य भएको र अन्य ठाउँमा पनि सुरक्षित बासस्थान भएकाले उनीहरुले आवास

नेशनल लाइफ सहित चार संस्थाको बोनस सेयर सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा बुधवार नेशनल लाइफ इन्सुरेन्स,गण्डकी विकास बैंक,सहयोगी विकास र कन्काई विकास बैंकको बोनस सेयर सूचिकृत भएको छ ।   नेप्सेले दिएको जानकारी अनुसार नेशनल लाइफको ३०

अब सबै आइफोन सेटमा टेलिकमको फोरजी चल्ने

काठमाडौं । नेपाल टेलिकमको फोरजी एलटिई सेवा आइफोनका सबै संस्करणका सेटहरुमा प्रयोग गर्न सकिने भएको छ । कम्पनीले माघ २५ गतेदेखि सबै किसिमका आइफोनमा फोरजी सेवा चलाउन सकिने जानकारी दिएको

अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल

लमजुङ । पदयात्राको लागि उपयुक्त मौसम नभए पनि अन्नपूर्ण पदमार्गमा यतिबेला पनि पर्यटकको चहलपहल घटेको छैन । अघिल्ला वर्षको तुलनामा मौसम अत्याधिक चिसो नभएकाले दैनिक स्वदेशी तथा विदेशी पर्यटक पदयात्रामा

गाईघाटमा पूर्वाञ्चलकै ठूलो बसपार्क निमार्ण हुँदै

उदयपुर । उदयपुर जिल्लाको सदरमुकाम गाईघाटस्थित बरुवा नदीको किनारमा पूर्वाञ्चलकै पहिलो ठूलो बसपार्क निर्माण र व्यवस्थापन कार्य सुरु भएको छ । विसं २०६९ बाट यसको निर्माण कार्य सुरु भएपनि बजेटको

रामेछापमा सबै निःशुल्क औषधि उपलब्ध

रामेछाप । रामेछाप जिल्लाका सबै स्वास्थ्य संस्थामा सरकारले निःशुल्करुपमा दिने सबै औषधि रहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । रामेछापको सदरमुकाम मन्थलीमा मङ्गलबार पत्रकार सम्मेलन कार्यक्रमको आयोजना गरी यस्तो

ओटो ब्राण्डको फिचर फोन ‘रियो’ बजारमा

काठमाडौं । नेपाली बजारमा भर्खरै मात्र भित्रिएको नयाँ मोबाइल ब्राण्ड ओटोले नयाँ फिचर फोन सार्वजनिक गरेको छ । जयमाँ इन्टरकन्टिनेन्टल प्रालिले बजारमा ओटो रियो फिचर फोन उपलब्ध भएको जानकारी दिएको

आधा बर्षमा करिब अर्ब कमायो एभरेष्ट बैंकले

काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासको खुद नाफामा २८.८९ प्रतिशतले बृद्धि गरेको छ । बैंकले प्रकाशित गरेको अपरिष्कृत बित्तीय बिबरण अनुसार यो अवधिमा बैंकले ९७ करोड १५