निर्यातमा अनुदान दिन छुट्याइएको ९० करोड अपुग, बिचौलियाले फाइदा लिए

काठमाडौं । नेपालमा उत्पादन भएर विश्वका विभिन्न देशमा निर्यात हुने २७ वटा वस्तुमा दिइँदै आएको नगद अनुदान बिचौलियाले लिन थालेपछि सरकारले छुट्याएको वार्षिक बजेट अपुग देखिएको छ । गत आर्थिक

उद्योगी अनिल जाटियाको निधन

काठमाडौं । उद्योगी तथा व्यवसायी अनिल जाटियाको निधन भएको छ । मंगलबार राति हृदयात भएपछि उपचारका क्रममा उनको निधन भएको हो । मंगलबार राजधानीको याक एण्ड यति होटलमा एसियन कंक्रिटोको

सानिमा इक्विटी फन्डले ३३ प्रतिशत लाभांश दिने

काठमाडौं । सानिमा इक्विटी फण्डले ३३ प्रतिशत लाभांश वितरण गर्ने भएकोल छ । कम्पनीको भदौ १५ गते बसेको बोर्ड बैठकले सानिमा इक्विटी फण्डका लगानीकर्तालाई ३३ प्रतिशत अर्थात् ४२ करोड रुपैयाँ

कामना सेवा विकास बैंकका ग्राहकले सोल्टी होटलमा छुट पाउने

काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकले सोल्टी होटलमा १० प्रतिशत छुट प्राप्त गर्ने भएका छन् । मंगलबार बैंक र होटलबीच छुट प्रदान गर्ने विषयमा सम्झौता भएको छ । काठमाडौंको

बंगलादेशका राजदूतसँग परिसंघको छलफल, लगानी र व्यापार बिस्तारमा जोड

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत सलाउद्धिन नोमन चौधरीले नेपाल र बंगलादेशबीच लगानी र व्यापार वृद्धि गर्न निजी क्षेत्रसँग मिलेर काम गर्ने बताएका छन् । नेपाल उद्योग परिसंघसँगको भेटवार्ताका क्रममा

ग्लोबल आइएमई बैंकद्वारा बाढी पीडितलाई राहत वितरण

काठमाडौं । ग्लोबल आइएमई बैंकले नवलपरासी जिल्लाको बर्दघाट सुस्ता पश्चिममा आएकोे विनाशकारी बाढीबाट प्रभावितहरुलाई राहत सामग्री वितरण गरेको छ । बाढीबाट घरबारबिहीन भएकाहरुको जीवनयापनमा सहज होस् भन्ने उद्देश्यले बैंकले आफ्नो

हवाई यात्रुले अब फेससिल्ड लगाउनु नपर्ने

काठमाडौं । कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि हवाई यात्रुका लागि अनिवार्य गरिएको फेससिल्ड अब लगाउनु नपर्ने भएको छ । नेपाल वायुसेवा सञ्चालकले मंगलबार एक सूचना जारी गर्दै फिससिल्ड प्रयोगमा

६ महिनामा एकचोटि पनि आयोजनाको अनुगमन नहुने हो भने त्यसको के अर्थ ?

मनास्लु हिमाल आरोहणका लागि २ टोलीले पाए अनुमति

काठमाडौं । मनास्लु हिमाल आरोहणका लागि २ टोलीले अनुमति पाएका छन् । पर्यटन विभागले यो वर्षको अटम सिजनका लागि नयाँ अनुमति जारी गरेको हो । विभागका अनुसार पहिलो टोलीमा १०

जगदम्बा स्टीलमा तोडफोड गर्नेमाथि कारवाही गर्न सरकारसँग महासंघको माग

काठमाडौं । वीरगंज पथलैया औद्योगिक कोरिडर सिमरामा रहेको जगदम्बा स्टील उद्योगमा भदौ ११ गते तोडफोड भएको विषयमा नेपाल उद्योग वाणिज्य महासंघले आफ्नो ध्यानाकर्षण भएको र दोषीलाई कारबाही गर्न माग गरेको