काठमाडौँ-मेघौली र काठमाडौँ-सुनौली पर्यटकीय बससेवा शुरु

काठमाडौं । काठमाडौँबाट चितवनको मैघौलीसम्म पर्यटकीय बससेवा सुरु गरिएको छ । विसं २०६० देखि काठमाडौँ–पोखरा पर्यटकीय बस सेवा प्रदान गर्दै आएको बाबा एड्भेन्चर बससेवा प्रालिले आजदेखि काठमाडौँ–मेघौली बस सेवा सुरु

मध्यभोटेकोसी जलविद्युतको आइपीओ असोज २० गतेदेखि

काठमाडौं । मध्यभोटेकोसी जलविद्युत् कम्पनीले असोज २० गतेदिखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ९० लाख कित्तामध्ये ४ प्रतिशत कर्मचारीका लागि र ५ प्रतिशत सामूहिक लगानी कोषकी

राष्ट्र बैंकको चौथो डोजले घटायो बजार, लगानीकर्ताको सम्पत्ति ८ खर्बले घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले ल्याएको चौथो डोजले सेयर बजारलाई घटाउन सफल भएको देखिएको छ । कोरोना भाइरसको कारण अर्थतन्त्र शिथिल भएपनि सेयर बजार भने निकै उकालो लागेको थियो ।

पिपिए खुलाउन गएको महासंघ टोलीलाई ऊर्जामन्त्रीको जवाफ : बजार सुनिश्चितता भएपछि खुल्छ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बजारको सुनिश्चितताका आधारमा विद्युत् खरिद सम्झौता(पिपिए) गर्ने बताएकी छन् । डिमान्ड शुल्क बढाउने प्रस्ताव अगाडि नबढाउन तथा विगत लामो समयदेखि रोकिएको पिपिए

दरबार हाई स्कूलमा डिजिटल शिक्षा विकास गर्न सनराइज बैंकको सहयोग

काठमाडौं । सनराइज बैंकले १४औं वार्षिकोत्सवको अवसरमा जोन्ता क्लब काठमाडौंलाई आर्थिक सहयोग गरेको छ । सनराइज बैंकले जोन्ता क्लब काठमाडौंसँग सहकार्य गरी दरबार हाई स्कूल अन्तर्गतको संस्कृत माध्यमिक विद्यालयलका शिक्षकका

‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ डिशहोम जडान गर्दा स्पेन घुम्ने अवसर पाइने

काठमाडौं । डिशहोमले ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना सार्वजनिक गरेको छ । यही असोज ११ गतेदेखि लागू हुने यो योजना अन्तर्गत डिशहोमको नयाँ कनेक्सन लिने ४ जना भाग्यशाली ग्राहक स्पेन

राष्ट्रिय वाणिज्य बैंकको पीओएस कारोबारमा १५% क्यास ब्याक पाइने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैकले दशैं, तिहार, नेपाल सम्वत् एवं छठलगायतका पर्वको अवसरमा पीओएसको माध्यमबाट कारोबार गर्दा क्यास ब्याकको अफर ल्याएको छ । जसमा बैंकले प्रतिकारोबार १ हजार रुपैयाँ वा

म्याद सकिएको १ वर्षपछि खिम्तीको ५०% स्वामित्व कायम गर्न छलफल

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणलाई आर्थिकरुपमा समस्यामा पारेको हिमाल पावर कम्पनीको स्वामित्वको बारेमा बल्ल सरकारले छलफल थालेको छ । कूल ६० मेगावाट क्षमताको खिम्ती जलविद्युत् आयोजनाको स्वामितव मध्ये ५० प्रतिशत

कर्मचारीका छोराछोरीलाई छात्रवृत्तिमा विभेद

काठमाडौं । चिकित्सा शिक्षा अध्ययनमा चिकित्सा शिक्षा क्षेत्रसँग सम्बन्धित कर्मचारीका छोराछोरीलाई छात्रवृत्ति दिने वा नदिने भन्नेमा सांसदका मत बाझिएका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा आज ‘चिकित्सा शिक्षासँग सम्बन्धित

बैंकिङ कसुर मुद्दामा फरार खत्री पक्राउ

काठमाडौं । नेपाल प्रहरीले बैंकिङ कसुरजन्य अपराधका फरार अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बैंकिङ कसुर मुद्दामा फरार खोटाङ घर भई हाल काठमाडौँको कपनमा बस्दै आएका