काठमाडौं-तराई/मधेस द्रुतमार्गको निर्माण अवधि थप गर्ने, यी हुन् मन्त्रिपरिषद्का १५ निर्णय

413
Shares

काठमाडौं । सरकारले सार्वजनिक संस्थान सुझाव समिति गठन गर्ने निर्णय गरेको छ ।

बिहीबार सञ्‍चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले वैशाख ५ गते बसेको मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक गर्दै सार्वजनिक संस्थान सुझाव समितिको अवधारणा पत्र २०८० स्वीकृत गरी शंकरप्रसाद अधिकारीको संयोजकत्वमा तीन सदस्यीय सार्वजनिक संस्थान सुझाव समिति गठन गर्ने निर्णय भएको जानकारी दिइन् ।

त्यस्तै सरकारले काठमाडौं-तराई/मधेश द्रुतमार्ग सडक आयोजनाको निर्माण अवधि २०८३ चैत मसान्तसम्म थप गर्ने निर्णय गरेको छ ।

यी हुन् मन्त्रिपरिषद् बैठकका १५ निर्णय

Skip This