आज देशभरको मौसम कस्तो ?

काठमाडौं । देशभर पश्चिमी तथा पहाडी भू–भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा मुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले

लक्ष्मीपूजामा उपत्यकाको विद्युतको उच्च माग ३९० मेगावाट रेकर्ड, २४ मेगावाटले डिमान्ड बढ्यो

काठमाडौं । तिहारको लक्ष्मीपूजाको दिन काठमाडौं उपत्यकामा विद्युतको उच्च माग ३९० मेगावाट पुगेको छ । यो गत वर्षभन्दा २४ मेगावाटले बढी हो । गत वर्ष लक्ष्मी पुजाको दिन ३६६ मेगावाट

यसरी गरे औद्योगिक राजधानी विराटनगरका उद्योगी व्यवसायी र मारवाडी समूदायले लक्ष्मी पूजा

विराटनगर । औद्योगिक राजधानी विराटनगरका उद्योगी व्यवसायी, मारवाडी समूदाय र सर्वसधारणले बिहीबार धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना श्रद्धाभक्तिका साथ गरेका छन् । उद्योगी, व्यापारी, मारवाडी समुदाय र सर्वसाधारणले विशेषगरी

गुगललाई रुसको जरिवाना: गणना गर्नै नसकिने रकम, २० डेलिसियन डलर !

गुगलले प्रतिबन्ध लगाएका रुसी युट्युब च्यानलहरु सञ्चालन गर्न अस्विकार गरेपछि रुस सरकारले निलभन्दा पनि धेरै २ अंकपछि लगातार ३४ वटा शुन्यको रकम अर्थात् २०,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००० डलर जरिवाना तोकेको छ । एजेन्सी

लक्ष्मीपूजाको दिन बिजुली माग जम्मा १६०२ मेगावाट, बढी भएको २५३ मेगावाट भारत निर्यात

काठमाडौं । लक्ष्मीपूजाको दिन विद्युतको आन्तरिक उच्च माग (पीक डिमाण्ड) १६०२ मेगावाट पुगेको छ । लक्ष्मी पूजाको दिन देशभर झिलिमिली बत्ति बाल्दा पनि जम्मा आन्तरिक पीक डिमाण्ड १६०२ मेगावाट पुगेको

बचतकर्ताको पैसामा नमो हारती सहकारीका अध्यक्ष, सचिवको मस्तीः महानगरले किन पठायो सीआईबीमा ?

काठमाडौं । नमो हारती बचत तथा ऋण सहकारीका अध्यक्ष सहित सञ्चालकहरुलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआर्ईबी)ले खोजी गरिरहेका छ । काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा रहेको उक्त सहकारीले बचतकर्ताको करोडौ बचत

चार महिनामा १ करोड ६० लाख राजस्व संकलन

सुनसरी । सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीले चालु आर्थिक वर्षको चार महिनामा एक करोड ६० लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ । सीमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी

धेरै पैसा दिने ठाउँमा माधव नेपाल जान्छन् देउसी खेल्न, घरमा आउनेलाई कति देलान् ?

काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एकीकृत समाजवादी समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल तिहारमा देउसी, भैलो खेल्नुपर्छ भनेर पार्टीका मञ्चलाई हौसला दिएको अझै पनि स्मरण ताजै छ। रौतहट–काठमाडौं सम्पर्क मञ्चलाई देउसी

उड्डयन प्राधिकरणले ल्यायो ३४ अर्बको बजेट, विमानस्थलको विकास निर्माणलाई ११ अर्ब मात्रै

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले ३४ अर्ब १२ करोड १६ लाख रुपैयाँको बजेट ल्याएको छ । संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेको अध्यक्षतामा बुधबार बसेको नेपाल नागरिक

अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

म्याग्दी । राहुगङ्गा नदीमा निर्माणाधीन ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना निर्माणका अन्तिम चरणमा पुगेको छ । रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा बाँध र वडा नम्बर ४ दग्नामको फेदीमा