नक्कली भुटानी शरणार्थी प्रकरण: ओली, देउवा, आरजु लगायतविरुद्ध
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री आरजु राणा देउवा लगायतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । अधिवक्तासमेत रहेका युवराज पौडेल सफलले अख्तियारमा