यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर,

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र

१० बजेपछि रविको बयान हुने: ७० मध्ये २० प्रश्नको जवाफ दिए, कति दिन लाग्ला ?

बुटवल । सहकारीको रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आज पनि बयान हुँदै छ । मंगलबार दिउँसो पोखराबाट भैरहवा ल्याइएका लामिछानेसँग मंगलबार जिल्ला सरकारी वकिलको कार्यालय

चालु आवको ४ महिनामै डेढ खर्ब ऋण, आज १० अर्ब रुपैयाँ आन्तरिक ऋण लिँदै सरकार

काठमाडौं । सरकारले १० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापनक कार्यालयले आज बुधबार सो रकम बराबरको सार्वजनिक ऋण लिने भएको हो । आन्तरिक ऋण

बाढी पहिरोका कारण देशभर साढे ४६ अर्बभन्दा बढीको क्षति, भौतिकतर्फ मात्रै ३९ अर्ब, अन्य क्षेत्रमा कति ?

काठमाडौं । गत असोज अन्तिम सातातिर परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण समग्र मुलुकले ४६ अर्ब ६८ करोड ४३ लाख १८ हजार रुपैयाँबराबरको क्षति व्यहोरेको छ । गत्

प्राधिकरणले जोड्न थाल्यो उद्योगमा लाइन, सबैमा जोडिने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उद्योगहरुमा लाइन जोड्न थालेको छ । मंगलबार राती केही उद्योगमा लाइन जोडिएको नेपाल विद्युत प्राधिकरणका लोड डिस्प्याज सेन्टरका प्रमुख चन्दन घोषले बताए । ‘केहि उद्योगमा

२४ घण्टा बित्दा पनि किन जोडेन प्राधिकरणले उद्योगहरुमा लाइन, बोर्ड बैठकमा के के भयो ?

काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले काटिएका उद्योगमा २४ घण्टाभित्र लाइन जोड्ने निर्णय गर्‍यो । आइतबार नै लाइन जोड्ने निर्णय भएपनि नेपाल विद्युत प्राधिकरणले अझै लाइन जोडेको छैन् । मन्त्रिपरिषद्ले

घुस खाएको आरोपबारे पर्यटनमन्त्रीको प्रतिक्रिया: उनैलाई सोध्नुस्, म बोल्दिन !

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आफूमाथि लागेको घुस आरोपबारे पार्टी र सरकारलाई स्पष्टीकरण दिएपछि मात्र बोल्ले प्रतिक्रिया दिएका छन् । मंगलबार नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले

रविको बयान सकिएन, भने: खोरमा थुनिँदैमा बाघ स्याल हुँदैन (भिडियो)

बुटवल । सहकारीको रकम अपचलन प्रकरणमा अनुसन्धानका लागि रुपन्देही ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान आज सकिएन । मंगलबार दिउँसो पोखराबाट भैरहवा ल्याइएका लामिछानेसँग मंगलबार बयान नसकिएपछि

डेडिकेटेड ट्रंक लाइन विवाद: सर्वोच्चले अन्तरिम आदेश जारी गर्न नमान्दा नमान्दै फेरि अर्को रिट

काठमाडौं । सर्वोच्च अदालतले डेडिकेटेड ट्रंकलाइन जाँचबुझका लागि गठन भएको गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्धको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । मंगलबार सर्वोच्च अदालतका

सिभिल सहकारीका १६ सय पीडितले ७ अर्ब बचत मागे, अध्यक्ष इच्छाराज तामाङ जेलमै

काठमाडौं । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा गरेको सिभिल सहकारीका एक हजार ६०० पीडितले करिब सात अर्ब बचत माग गरेका छन् । बागमती प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सिभिल