प्रि-ओपनिङमा सेयर बजारमा सामान्य गिरावट, साढे २६ लाखको

काठमाडौं । सोमबार प्रि–ओपनिङमा सेयर बजारमा सामान्य गरावट देखिएको छ । बजार मापन गर्ने सूचक ०.९६ प्रतिशतले घटेर परिसूचक २६५०.५४ बिन्दुमा रोकिएको छ । २३ कम्पनीको ४ हजार ५७४ कित्ता

७ वर्षभित्र गरिबी अन्त्य भएर समाजवाद आउँछः अर्थमन्त्री

रुकुम । अर्थमन्त्री जनार्दन शर्माले गरिबी र अभावमा समाजवाद नआउने बताएका छन् । नेकपा माओवादी केन्द्र मुसिकोट नगर कमिटीद्वारा आयोजित घोषणा सभालाई आइतवार सम्बोधन गर्दै उनले गरिबी र अभावको अन्त्य

महालक्ष्मी विकास बैंकले २१.०५% लाभांश दिने

काठमाडौं । महालक्ष्मी विकास बैंकले सेयरधनीहरुको लागि लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट २१.०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको

कान्छा सीइओ रोशनको चमत्कारः यी १० सूचकमा ‘नम्बर वान’ बन्यो एनआईसी एशिया बैंक

काठमाडौं । अहिले २७ वाणिज्य बैंकमध्ये एनआईसी एशिया बैंक कसरी ‘नम्बर वान’ बन्न पुग्यो ? नम्बर वान बन्नुका पछाडि के कस्ता रहस्य छन् ? भन्ने विषयमा आम चासो छ ।

चाउचाउ प्रेमीलाई करेन्टको ट्वाक्क पिरो स्वाद, दैनिक २० लाख प्याकेट उत्पादन, ८ मुलुकमा निर्यात

काठमाडौं । दुई वर्षअघि कोरियन रामेन चाउचाउ बजारमा छ्यापछ्याप्ती देखियो । एकै प्रकारको चाउचाउ खाइरहेका नेपाली उपभोक्तालाई ‘कोरियन हट स्पाइसी’ रामेनले स्वादै परिवर्तन गरिदियो । ट्वाक्क पिरो स्वाद चाउचाउ पारखीको

राष्ट्र बैंकको सुविधाले ‘स्ट्रेस’ बढायो, सक्नेले पनि ऋण तिरेनन्

काठमाडौं । नेपाल राष्ट्र बैंकले गतवर्षदेखि दिएको सहुलियतले वित्तीय क्षेत्रमा जोखिम निम्ताएको स्वीकार गरेको छ । नेपाल राष्ट्र बैंकबाट सहुलियत दरमा प्रदान गरिँदै आएको पुनरकर्जा २०७८ असोज मसान्तमा १ खर्ब

घरेलु तथा साना उद्योग दर्ता हालसम्मै बढी, २ खर्ब लगानी प्रस्ताव

काठमाडौं । कोरोना महामारीका कारण थला परेको अर्थतन्त्र यतिबेला रिभाइभको चरणमा छ । अर्थतन्त्रका कारण ७० प्रतिशत उद्योग मात्रै पूर्ण सञ्चालनमा आएको समयमा गत वर्ष हालसम्मकै सबैभन्दा धेरै घरेलु उद्योग

अफ्रिकी मुलुकबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक

काठमाडौं । सरकारले अफ्रिकी मुलुकहरुबाट नेपाल आउनेहरुलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । अफ्रिकी मुलुकहरुमा ओमिक्रोन भेरियन्ट देखा परेसँगै नेपाल सरकारले ती देशहरुबाट नेपाल आउने नागरिकलाई रोक लगाएको

हेलिकप्टरबाट उपकरण ढुवानी गरी विकट आठ स्थानमा टूजी र फोरजी सेवा सुरु

तीन दुर्गम र विकट स्थानहरुमा हेलिकप्टरबाटै सामान ढुवानी गरी निकट भविष्यमा नेपाल टेलिकमले टूजी र फोरजी सेवा सञ्चालन गर्ने तयारी गरिरहेको छ काठमाडौ । नेपाल टेलिकमले हेलिकप्टरबाट उपकरण ढुवानी गरी

२४ घण्टामा कति कमाउँछन् यी भारतीय व्यापारीले ?

एजेन्सी । अर्बपतिहरु जन्माउने देशका रुपमा पछिल्ला दिनमा भारत समेत अगाडि आएको छ । बढ्दो औद्योगिकीकरण तथा व्यवसायमा भएको विस्तारका कारण अर्बपतिहरुको संख्यामा वृद्धि भएको हो । भारतमा अर्बपति भनेर