अर्थमन्त्रीले अर्थविदहरुसँग भने- नेपालमा आर्थिक थिंकट्यांक आवश्यक छ

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थविदहरुको विज्ञतालाई अर्थमन्त्रालयसँग जोड्ने संयन्त्रको आवश्यकता रहेको बताएका छन् ।सोमवार नेपाल आर्थिक संघले अर्थमन्त्रीलाई संघको मानार्थ सदस्यता प्रदान गर्ने कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

कमलादी र भेडेटारमा स्काइवाक टावर बनाइने, निफ्राले साढे ६७ करोड लगानी गर्ने

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) र वोन्डर्स ग्रुपबीच काठमाडौंको कमलादी र धनकुटाको भेडेटारमा स्काइवाक टावर परियोजना निर्माण र सञ्चालनका लागि कर्जा लगानी सम्झौता भएको छ । कमलादी र

स्पष्टिकरण दिन्न, कारबाही भोग्न तयार छुः रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराई

काठमाडौं । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले सरकारलाई स्पष्टिकरण नदिने बताएका छन् । सोमबार रेल्वे विभागमा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले सरकारलाई स्पष्टिकरण नदिने स्पष्ट पारेका हुन् । मन्त्रिपरिषदको साउन

जलविद्युत् र फाइनान्समा आकर्षण, ७ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । सोमबार लगानीकर्ताको आकर्षण जलविद्युत् र फाइनान्स कम्पनीमा हुँदा नेप्से स्थिर देखिएको छ । परिसूचक १.५४ अंकले बढेर ३१०९.६६ अंक पुगेका दिन २ करोड ५३ लाख ९३ हजार ६९९

भूमि आयोग खारेजविरुद्ध परेको रिटमा सर्वोच्चको अल्पकालिन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले भूमि सम्बन्धी समाधान आयोग खारेज गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न र यथास्थितीमा राख्न अल्पकालिन अन्तरिम आदेश दिएको छ । ‘विघटित भूमि सम्बन्धी समाधान आयोगका काम कारबाही

एसईई दिएका विद्यार्थीलाई टेलिकमले १ महिनासम्म कल र डाटा निःशुल्क दिने

काठमाडौं । नेपाल टेलिकमले एसइइका विद्यार्थीका लागि एसईई अफरसहितको निःशुल्क सीम उपलब्ध गराउने भएको छ । उक्त सिम नेपाल टेलिकमका देशभरका कार्यालयबाट निःशुल्क उपलब्ध हुनेछ । विद्यार्थीसँग पहिलेदेखि नै नेपाल

नाफा घटेको दोष डेडिकेटेड र ट्रंक लाइनको महशुल देखाउँदै प्राधिकरण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नाफा घटेको दोष डेडिकेटेड र ट्रंक लाइनको महशुललाई लगाएको छ । गत आर्थिक वर्षसम्म प्राधिकरणले झण्डै ६५ प्रतिशत बढी महशुल सोही लाइनबाट उठाउने गरेको थियो

बजेट बन्धक: कहिले हुन्छ संशोधन, कहिले बन्छन् कार्यविधि र कसरी हुन्छ कार्यान्वयन ?

काठमाडौं । बजेट कार्यान्वयन प्रक्रियामा हुने ढिलाइका कारण विकास निर्माणका काम प्रभावित हुने खराब प्रवृत्ति यसवर्ष पनि दोहोरिएको छ ।दशैं–तिहारअघि बजेट कार्यान्वयनको प्रक्रिया नै शुरु नगर्ने र आर्थिक वर्षको अन्त्यमा

एक वर्षमै लटरम्म फल्न थाले स्याउः ढुवानी गर्न बारीभित्रै हेलिप्याड

गोर्खा । उत्तरी गोरखाका नामरुङमा बेर्ना सारेको एक वर्षमै स्याउ फल्न शुरु गरेको छ । गण्डकी प्रदेश सरकारले किसानको आयआर्जन वृद्धिका लागि गत वर्ष अनुदानमा वितरण गरेको इटालियन जातको उन्नत

१३ करोड लगानीको रिसोर्ट र जिपलाइन दशैँसम्ममा सञ्चालन हुने

पर्वत । पर्वत सदरमुकाम कुश्माबजारमा निर्माणाधीन विश्वकै दोस्रो लामो दाबी गरिएको जिपलाइन आगामी दशैँसम्म सञ्चालनमा आउने भएको छ । पर्वतका सात जना युवा व्यवसायीको करिब १३ करोड रूपैयाँँ लगानीमा निर्माणाधीन