तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा सुरु

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका शीर्षनेताको बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा सुरु भएको छ । बैठकमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर

यी हुन् कामना सेवा विकास बैंकका ठूला २४ सेयरधनी

काठमाडौं । कामना सेवा विकास बैंकको ठूला सेयरधनीमा २४ व्यक्ति तथा कम्पनी रहेका छन् । बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व तुलसा पाण्डेको २.४३ प्रतिशत रहेको छ । सिता आचार्यको १.७६

तातोपानी कुण्डमा स्नान गर्ने बिरामी तथा सर्वसाधारणको भिड

म्याग्दी । बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउने बिरामी तथा सर्वसाधारणको सङ्ख्यामा वृद्धि भएको छ । हाल दैनिक दुईसय जना बिरामी तथा सर्वसाधारण स्नान गर्न यहाँ आइरहेका छन्

उपत्यकामा चिसोसँगै वायु प्रदूषण पनि बढ्दो

काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै वायु प्रदूषण बढेको छ । बिहीबार बिहानैदेखि काठमाडौंको दृश्य धुम्म देखिएको छ । अमेरिकी दूतावासको एअर क्वालिटी इन्डेक्स मापक अनुसार बिहीबार काठमाडौं उपत्यकाको वायुको

३ महिनामा २ खर्ब ५३ अर्ब राजस्व उठाएको सरकारको खर्च ३ खर्ब २९ अर्ब रुपैयाँ

काठमाडौं । सरकारले असोज मसान्तसम्म २ खर्ब ५३ अर्ब रुपैयाँ राजस्व संकलन गर्दा ३ खर्ब २९ अर्ब रुपैयाँ खर्च गरेको छ । चालू आर्थिक वर्षको ३ महिनामा गत वर्ष भन्दा

न्यारोबडीको पूरै र वाइडबडीको आंशिक किस्ता भुक्तानी, निगमले तिर्‍यो ५३ करोड

काठमाडौं । नेपाल वायुसेवा निगमले असोज महिनाको लागि न्यारोबडीको पूरै र वाइडबडीको आंशिक किस्ता रकम भुक्तानी गरेको छ । निगमले जहाज किन्दा लिएको ऋणवापतको असोजमा तिर्नुपर्ने किस्ता रकममध्येबाट ५३ करोड

सुनको मूल्य फेरि बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज बिहीबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन गत असोज ३० गते एक लाख ६१

प्रणालीमा अधिक तरलता भएपछि बजारबाट एक खर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज एक खर्ब रुपैयाँ तान्ने भएको छ । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता भएपछि १ खर्ब रुपैयाँ तान्न लागेको हो

गौशाला धर्मशाला विवादः पर्यटनमन्त्रीद्वारा परिषद् बैठक आह्वान

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गौशाला धर्मशालासम्बन्धी विवाद अन्त्य गर्ने प्रयासस्वरुप पशुपति क्षेत्र विकास कोषको बैठक आह्वान गरेका छन् । साथै उनले धर्मशालासम्बन्धमा कुनै काम नगर्न

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ १० पैसा र