शान्ति प्रक्रियाको काम तत्काल अघि बढाउने सहमति

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका शीर्षनेताको बैठकमा शान्ति प्रक्रियाको थप कामलाई अघि बढाउने विषयमा सहमति भएको छ । प्रधानमन्त्री निवास,

निर्वाचन आयोगले माग्यो नेपाली नागरिकता त्याग्नेको विवरण

काठमाडौं । निर्वाचन आयोगले गैर-आवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिको नागरिकता प्राप्त गर्नु पूर्वको नेपाली नागरिकता त्याग गरिएको विवरण गृह मन्त्रालयमार्फत माग गरेको छ । आयोगको आजको बैठकले स्थानीय तह

भारतमा निर्वासित शेख हसिनाविरुद्ध पक्राउ पुर्जी

एजेन्सी । बंगलादेशको एक विशेष अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । शेख हसिनाविरुद्ध जुलाईदेखि अगस्टको बीचमा भएको देशव्यापी आन्दोलनको क्रममा अपराधमा संलग्न भएको आरोप लागेको थियो

बढीपहिरोले क्षति पुर्‍याएपछि ९ अर्बको मागदाबी, बिमा कम्पनीबाट सवा १७ करोड मात्रै भुक्तानी

काठमाडौं । असोज १० र ११ गते आएको बाढीपहिरोका कारण देशका विभिन्न क्षेत्रमा क्षति पुग्दा बिमा कम्पनीहरुमा ८ अर्ब ९८ करोड ३० लाख २३ हजार ६४४ रुपैयाँ बराबरको ३२४४ वटा

नेपालले मौसमी संकटको सामना गरिरहेको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालले जलवायु परिर्वतनको प्रभावका कारण चरम मौसमी सङ्कटको सामना गर्नुपरेको बताएकी छन् । बिहीबार काठमाडौंमा आयोजित ‘विश्वव्यापी जलवायु कार्यका लागि सगरमाथाको आह्वान’ विषयक

सेयर बजारमा सामान्य सुुधार, ७ अर्ब बढीको कारोबार

काठमाडौं । सेयर बजारमा सामान्य सुुधार देखिएको छ । बजार मापन गर्ने सूचक २.४७ अंकले बढेर परिसूचक २७४५.३६ बिन्दु कायम भएको छ । यो दिन कारोबार रकममा केही सुधार देखिएको

१०० अर्ब रुपैयाँ निक्षेप संकलन हुँदै, राष्ट्र बैंक पैसा थुपार्न लागेको हो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले १०० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको छ । बोलकबोल विधिबाट १३ दिनका लागि १०० अर्ब निक्षेप संकलन गर्न लागेको सूचना राष्ट्र बैंकले प्रकाशित गरेको

गौशाला धर्मशाला खाली नगर्न पर्यटनमन्त्री पाण्डेको निर्देशन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले मारवाडी सेवा समितिको कब्जामा रहेको पशुपति गौशाला धर्मशालाको काम रोक्न पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएका छन् । पशुपति क्षेत्र

‘वीरगञ्ज नाकाबाट हुने आयात लयमा फर्कियो, व्यापार र उद्योग अझै फर्किएन’

वीरगञ्ज । मधेस आन्दोलनको क्रममा भएको वीरगञ्ज भन्सार लक्षित धर्ना र भारतीय अघोषित नाकाबन्दीले वीरगञ्जका दुईवटा भन्सार नाकाबाट हुने आयातमा निकै ठूलो सङ्कुचन देखापर्यो । यहाँका दुई भन्सार नाकाबाट हुने

तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा सुरु

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका शीर्षनेताको बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा सुरु भएको छ । बैठकमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर